२०८२ मंसिर १९ गते
२०८२ मंसिर १९ गते
नेपालको उत्तरी सीमामा अवस्थित लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र शताब्दियौंदेखि नेपालको अविभाज्य भूभागका रूपमा रहँदै आएको छ। तर, सन् १९६० को दशकदेखि यस क्षेत्रमा भारतीय सैन्य उपस्थितिले यो भूभागलाई नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतासँग जोडिएको एक जटिल तथा संवेदनशील मुद्दाको रूपमा स्थापित गरेको छ। ऐतिहासिक सन्धि, प्रमाण र नक्साले…