Khulla Bichar Online

Khulla Bichar Online

318 Posts
श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीले न्यानो कपडा पाए।

श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीले न्यानो कपडा पाए।

काभ्रेपलाञ्चोक, पुस ७ – काभ्रेको चौरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चे स्थित बाँझखेतको श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३० जना बालबालिकाले नयाँ ट्याकसुट सेट र टिसर्ट पाएका छन्। जाडो मौसमलाई लक्षित गर्दै अमेरिका बसोबास गर्ने यसै विद्यालयका पूर्व प्रधानाध्यापक अमल लामाको सहयोगमा ३० जना विद्यार्थीलाई ट्याकसुट सेट वितरण गरिएको हो। न्यानो कपडा…
More

श्रीखण्डपुर मा.वि. धुलिखेलको वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

धुलिखेल, काभ्रे। श्रीखण्डपुर माध्यमिक विद्यालय, धुलिखेलको वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा शैक्षिक उपलब्धि, सम्मान तथा सांस्कृतिक प्रस्तुतीहरू समावेश गरिएका थिए। कार्यक्रमको सञ्चालन शिक्षक शिव बञ्जाराले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक रोहित फुयाँलले व्यक्त गर्नुभयो। धन्यवाद मन्तव्य शिक्षक रामचन्द्र भट्टराईले दिनुभयो। कार्यक्रमको सभापतित्व विद्यालय…
More
” राजनीति”

” राजनीति”

राजनीति वाचा होइन हावामा उड्ने शब्द होइन, यो त मुटुमा बज्ने भविष्यको धड्कन हो। नकारात्मक आँखाले देख्छ कुर्सीको लडाइँ, सकारात्मक सोचले देख्छ देशको रगतमै रहेको जनताको भरोसाको जडाइँ। भ्रष्ट हातले क्षणभर देशलाई धमिलो पार्ला तर जनचेतनाको उज्यालो फेरि फेरि उदाउँछ आशाको घामजस्तै। साना सुधारहरू सत्य बोल्ने अनुहारहरू यिनै हुन् परिवर्तनका…
More
अवसरवादी र परिवर्तनकारी बिच भिन्नता

अवसरवादी र परिवर्तनकारी बिच भिन्नता

“अवसरका निम्ति आए। जब अवसर सकियो, काज पनि सकियो।” २०६२⁄०६३ को १९ दिने जनआन्दोलन र २०६४ को निर्वाचनपछि धेरै मान्छेहरू माओवादीमा आए। जो विचार, सिद्धान्तमा सहमत भएर आए, पार्टीभित्र उपेक्षाको अनुभूतिबीच पनि उनीहरू पार्टीमै क्रियाशील रहे। तर, जो अवसरका निम्ति आए, तिनीहरू काजमा आए, नियुक्ति लिए र नियुक्ति सकिएपछि पुरानै…
More
नेकपाको एकता सन्देश सभामा तामाङहरूको छुट्टै रौनक (फोटोफिचर)

नेकपाको एकता सन्देश सभामा तामाङहरूको छुट्टै रौनक (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभामा तामाङ समुदायको उल्लेख्य र संगठित सहभागिताले छुट्टै रौनक थपेको छ। तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका अध्यक्ष डिल्लीमान तामाङको नेतृत्वमा ब्यानरसहित माइतीघर मण्डलाबाट भृकुटीमण्डपसम्म तामाङहरूको विशाल र्‍याली पुगेको थियो। र्‍यालीमा तामाङ समुदायको  सांस्कृतिक बाजा डम्फुको तालले सभास्थललाई थप उत्साहपूर्ण बनाएको थियो। तामाङ समुदायको…
More
“करोडौं पैसा को स्रोत के छ ?”

“करोडौं पैसा को स्रोत के छ ?”

“करोडौंको स्रोत सबैलाई थाहा छ तर प्रश्न सोध्ने जिब्रो धम्की र डरले थर्किन्छ, किनकि सत्य बोल्नेहरू गरीबीमा मर्छन्, झूट बोल्नेहरू राजनीतिक समारोहका प्रमुख अतिथि बन्छन्।” करोडौं पैसा को स्रोत के छ ? सोध्ना जाँदा, अचानक मौन जस्तो रातारात धनी बन्ने तरिका संविधानको प्रष्ट धारामा होइन कुनै अँध्यारो “डिल” को गुफामा…
More
नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा(फोटोफिचर)

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा(फोटोफिचर)

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभा काठमाडौंमा सम्पन्न भएकाे छ । काठमाडौँको भृकुटीमण्डपमा आज आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो । बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभा आयोजना गरेको हो । र्‍याली भृकुटीमण्डप…
More
आज नेपाली कम्युनिष्ट पार्टीको काठमाडौंमा शक्ति प्रदर्शन, भृकुटीमण्डपमा सन्देश सभा

आज नेपाली कम्युनिष्ट पार्टीको काठमाडौंमा शक्ति प्रदर्शन, भृकुटीमण्डपमा सन्देश सभा

काठमाडौं , नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै सन्देश सभा आयोजना गर्दैछ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १६ दल मिलेर बनेको पार्टीले राजधानीमा आफ्नो राजनीतिक सन्देश प्रवाह गर्न लागेको हो। सभाका लागि बिहान ११ बजे काठमाडौं उपत्यका तथा बागमती प्रदेशका १३ जिल्लाबाट नेता–कार्यकर्ताहरू र्‍यालीसहित भृकुटीमण्डप पुग्ने कार्यक्रम…
More
खानीखोलाका पाँच विद्यालयमा न्यानो कपडा र झोला वितरण

खानीखोलाका पाँच विद्यालयमा न्यानो कपडा र झोला वितरण

 काभ्रे, खानीखोला गाउँपालिकाका पाँच विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा झोला वितरण गरिएको छ। सो कार्यक्रमअन्तर्गत पुस २ गते एकै दिन खानीखोला गाउँपालिका-३ धनमना स्थित श्री जनता आधारभूत विद्यालय तथा भाङ्टारबेँसी स्थित श्री कुमारी आधारभूत विद्यालयका विद्यार्थी नानी-बाबुहरूलाई न्यानो कपडा र झोला वितरण गरिएको हो। कार्यक्रम युवा नेता तथा समाजसेवी…
More
महाधिवेशनको स्यापु

महाधिवेशनको स्यापु

 ईमान सिं याेन्जन तामाङ(गुँरास) आगोले पोलेको दाग महाधिवेशनको स्यापुले धुने ? हाँसास्पद कुरा हो धुने बेलामा आफू आफ्नै जुठो हात पानीमा आधा डुबाएर धुइँरहे जस्तो। ब्यानर बदल्नुस् रंग बदल्नुस् घोषणा पत्र बदल्नुस् तर धनको गन्ध कुर्सीको नसा र रक्सीको रात कसले बदल्ने ? हरियो माइक समातेर नयाँ युग, नयाँ परिवर्तन…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.