७ महिना अगाडि
७ महिना अगाडि
काठमाडौँ । इरान र इजरायल बीच बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य फेरि उकालो लाग्ने संकेत देखिएको छ। शुक्रबार परराष्ट्र मन्त्रालय ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले हाल मूल्य कति बढ्छ भन्ने स्पष्ट नभए पनि अवस्थाले मल आपूर्तिमा असर पर्ने सम्भावना बढेको बताएका छन्। द्वन्द्व अघि…