२०८२ पुष २५ गते
२०८२ पुष २५ गते
काभ्रे । काभ्रेको चौरिदेउराली गाउँपालिका-२ स्थित खाँडादेबी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई परम्परागत दुना-टपरी बुन्ने सीप सिकाइएको छ। विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नियमित शुक्रबार सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूलाई दुना-टपरी बुन्ने तथा क्ले (माटो) बाट कलात्मक सामग्री निर्माण गर्ने अभ्यास गराइएको हो। कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई सालको पात टिप्ने, सफा गर्ने…