Khulla Bichar Online

राजनिति

महाधिवेशनको स्यापु

महाधिवेशनको स्यापु

 ईमान सिं याेन्जन तामाङ(गुँरास) आगोले पोलेको दाग महाधिवेशनको स्यापुले धुने ? हाँसास्पद कुरा हो धुने बेलामा आफू आफ्नै जुठो हात पानीमा आधा डुबाएर धुइँरहे जस्तो। ब्यानर बदल्नुस् रंग बदल्नुस् घोषणा पत्र बदल्नुस् तर धनको गन्ध कुर्सीको नसा र रक्सीको रात कसले बदल्ने ? हरियो माइक समातेर नयाँ युग, नयाँ परिवर्तन…
More
पेङदोर्जेको शिकार स्थल हालको शिवपुरी राष्ट्रिय निकुन्ज !

पेङदोर्जेको शिकार स्थल हालको शिवपुरी राष्ट्रिय निकुन्ज !

यही भुगोल भित्र आफ्ना सभ्यताको विकास गरेका साँस्कृतिक बाजा डम्फुको निर्माणकर्ता साँस्कृतिक नायक पेङदोर्जेको जन्म र शिकारस्थल यही क्षेत्रमा भएको सहजै अनुमान गर्न सकिन्छ । • सागर जिम्बा तामाङ  प्राग ऐतिहाँसिक काल देखि नैं तामाङहरू काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा पुरातत्वविद जनकलाल शर्माले हाम्रो समाज एक अध्ययन नामक पुस्तकमा उल्लेख…
More
एमाले ११औँ महाधिवेशन : काभ्रेबाट ५जना केन्द्रीय सदस्य निर्वाचित

एमाले ११औँ महाधिवेशन : काभ्रेबाट ५जना केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट काभ्रे जिल्लाबाट ५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सचिव पदमा झिनो मतले पराजित भएका गोकुल बास्कोटा खुला केन्द्रीय सदस्यमा १,१९५ मतसहित निर्वाचित भए। उनी सचिवमा ७८ मतले पराजित भएका थिए। केन्द्रीय सदस्यमा निर्वाचित अन्य नेताहरूमा बागमती प्रदेश कमिटी सदस्य तथा एमाले काभ्रेका…
More
पुस ५ गते राजधानीमा नेपाली कम्युनिस्ट पार्टीको विशाल एकता सभा, भब्य तयारी

पुस ५ गते राजधानीमा नेपाली कम्युनिस्ट पार्टीको विशाल एकता सभा, भब्य तयारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राजधानी काठमाडौंमा विशाल एकता सभा गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १६ वाम दल, घटक र समूहबीच एकता भएर बनेको पार्टीले पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ आयोजना गर्न लागेको हो । पार्टीका बागमती प्रदेश, उपत्यका विशेष…
More
नेपाली राजनीतिमा संरक्षणवाद, दलका कार्यकर्ता र जनता-

नेपाली राजनीतिमा संरक्षणवाद, दलका कार्यकर्ता र जनता-

शिबी लामा नेपाली राजनीतिमा कार्यकर्ता टिकिरहनु र जनताको भरोसा खस्कँदै जानु संयोग होइन, यो संरक्षणवादले निर्माण गरेको संरचनागत यथार्थ हो। आज राजनीतिक दलहरू विचार, दर्शन वा कार्यक्रमका कारण होइन, लाभ र अवसरको संरक्षणका कारण जीवित छन्। यही कारणले लोकप्रियता घट्दासमेत नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता मजबुत रूपमा दलमा टिकिरहेका…
More
एमाले ११औँ महाधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा

एमाले ११औँ महाधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं / नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दुई बलिया प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल अलग–अलग प्यानलसहित मैदानमा उत्रिएका छन्। केपी शर्मा ओली प्यानल ओली प्यानलबाट उपाध्यक्षमा रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ र…
More
” बैकल्पिक शक्तिले सक्कायो भन्नेहरूका लागि”

” बैकल्पिक शक्तिले सक्कायो भन्नेहरूका लागि”

अर्पण उत्कर्ष रास्वपाले सक्कायो ! नयाँले सक्कायो ! बिजुलीले सक्कायो ! बैकल्पिक शक्तिले सक्कायो । हिजोआज गाउँघरतिर सुनिरहने विषय हो। चिन्ता नलिनुहोस्, सकिँदैन। शहर–बजारतिर एकखालका,खालखालका मान्छेहरू छन्, जो अत्यधिक विकल्पहरूको छनोट गरिरहन्छन्। अण्डरपेन फेरिरहने मान्छेले गर्लफ्रेन्ड पनि फेरिरहन्छ। जुत्ता फेरिरहनेहरूले धर्म र मन्दिर फेर्छन्, आस्था बदल्छन्। दृष्टिकोण फेरिरहनेहरूले तर्क फेर्छन्…
More
नेतृत्व व्यबस्थापनका चुनौतीहरू (Challenges)

नेतृत्व व्यबस्थापनका चुनौतीहरू (Challenges)

डिएस लामा नेतृत्व र व्यवस्थापनमा धेरै चुनौतीहरू आउन सक्छन् । यी चुनौतीहरूले नेताहरूलाई लचिलो र अनुकूलनशील बन्न बाध्य गराउँछन् । नेतृत्व र व्यवस्थापनमा देखिने केही प्रमुख चुनौतीहरू निम्नानुसार छन् । १. बजेट सीमितता (Budget Constraints) व्यवस्थापनमा देखिने प्रमुख चुनौती भनेको सीमित बजेटको व्यवस्था हो। स्रोतको अभावले व्यवस्थापनको कार्यक्षमता र योजना…
More
आधा आकाशको मौन आवाज !

आधा आकाशको मौन आवाज !

लक्ष्मी लामा केन्दिय सदस्य एकिकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेपलाञ्चोक जिल्लाको एक विकट भूगोल-नाग्रे गगर्चे, चौरी देउराली गाउँपालिका वडा नम्बर २ यहाँका जनताले आफूलाई राजधानीको छायाँमा भए पनि सुविधाको उज्यालो कहिल्यै महसुस गर्न पाएनन्। सहरका बासिन्दाहरूले यस क्षेत्रलाई ‘कर्णाली’ सँग तुलना गर्छन्, जुन तुलना भौगोलिक विकटतासँग मात्र होइन, अवसरको अभाव,…
More
“जेन्जी विद्रोहको अधुरो न्याय : नागरिक आयोग किन डर बन्यो ?”

“जेन्जी विद्रोहको अधुरो न्याय : नागरिक आयोग किन डर बन्यो ?”

राजिव माेक्तान भदौरे विद्रोह २०८२ ले मुलुकमा नयाँ राजनीतिक जागरण ल्यायो। दशकौँ देखि थिचिएको भ्रष्टाचार, बेथिति र अन्याय विरुद्धको जनआक्रोश एकाएक विस्फोट भयो। भदौ २३ र २४ गतेको जनविद्रोह ‘जेन जी विद्रोह’ मात्र थिएन, जेन जी त खुला आह्वानकर्ता मात्र थियो। आक्रोश, असन्तुष्टि र सक्रियता सबै पुस्ताको साझा भावना बनेको…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.