Khulla Bichar Online

राजनिति

फाल्गुन २१ को निर्वाचन, बामपंथी आन्दोलन, चुनावी भूकम्प र शिक्षा : – सिबी लामा दोङ

फाल्गुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि नेपालको बामपन्थी आन्दोलनले सामना गरेको चुनौती, डिजिटल राजनीति, वैचारिक संकट र अबको रणनीतिबारे विस्तृत विश्लेषण गर्ने प्रयत्न गरेको छु । नेपालको प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भइसकेको छ। औपचारिक परिणामहरू पूर्ण रूपमा सार्वजनिक भइसकेका नहुन सक्छन्, तर प्रारम्भिक राजनीतिक संकेतहरूले एउटा महत्वपूर्ण यथार्थ उजागर गरिसकेका छन्…
More
चौरीदेउराली का डाँडाहरू

चौरीदेउराली का डाँडाहरू

चौरीदेउराली का डाँडाहरू रगतले राताम्मे भएदेखि हावा अझै सुस्त छ । त्यहाँ लडेका नामहरू ढुंगामा कुँदिएका छैनन् मात्रै, हामीले हिँड्ने बाटोमा पाइलाकाे साहस बनेर उभिएका छन् । आकाश च्यातेर चिच्याएका स्वरहरू अहिले चरा बनेर उड्छन्, र हरेक चैतमा फूलहरू मौन सलाम गर्छन् शहीदप्रतिकाे सम्मान । सहिद हुनु भनेकाे मर्नु मात्र…
More
रास्वपा प्रचार गाडीमा मदिरा र खाद्यान्न बरामद, प्रहरीले नियन्त्रणमा लियो

रास्वपा प्रचार गाडीमा मदिरा र खाद्यान्न बरामद, प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव प्रचारमा प्रयोग भएको गाडीबाट मदिरा र खाद्यान्न बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। सल्यानको सल्लिबजारबाट खौरातर्फ जाँदै गरेको कर्णाली प्रदेश–०१–०१८ च ०४२९ नम्बरको बोलेरो जिप सोमबार बिहान नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी डा. हेम केसीका अनुसार गाडीबाट रक्सी ७…
More
परिवर्तनको अधुरो यात्रा र तपाईंहरूको ऐतिहासिक जिम्मेवारी

परिवर्तनको अधुरो यात्रा र तपाईंहरूको ऐतिहासिक जिम्मेवारी

प्रिय युवा पुस्ता, डिजिटल युगको उज्यालोमा हुर्किएको, सूचना र विचारको विश्वव्यापी प्रवाहसँग प्रत्यक्ष संवाद गरिरहेको पुस्ता तपाईंहरू नै हो। तपाईंहरू केवल समयका दर्शक होइन,परिवर्तनका सक्रिय सह-निर्माता हुनुहुन्छ। आजको नेपाल तपाईंहरूको चेतना, सहभागिता र निर्णयबाट आकार लिँदैछ। नेपालको इतिहास शासकहरूको आरोह–अवरोहको वृत्तान्त मात्र  होइन । यो जनताको संघर्ष, बलिदान र निरन्तर…
More
सार्वजनिक बहसकाे प्रभाब: मतदाताले खोज्न थाले नेकपाकाे उम्मेदवार रञ्जित तामाङ

सार्वजनिक बहसकाे प्रभाब: मतदाताले खोज्न थाले नेकपाकाे उम्मेदवार रञ्जित तामाङ

दमक। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह सँग सार्वजनिक बहस गर्ने बताएका नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओली यस साता सार्वजनिक बहसमा सहभागी भए। बहसमा बालेन्द्र अनुपस्थित रहे पनि अन्य उम्मेदवारहरू उपस्थित थिए। चुनावी अभियान सुरु भएपछि चर्को दबाबमा रहेका ओली पत्रकार विजय पौडेलले सञ्चालन गरेको…
More
चौरीदेउराली-८ बिर्तादेउरालीमा नेकपाको वडा कार्यालय उद्घाटन,१०१सदस्य निर्वाचन परिचालन कमिटी गठन

चौरीदेउराली-८ बिर्तादेउरालीमा नेकपाको वडा कार्यालय उद्घाटन,१०१सदस्य निर्वाचन परिचालन कमिटी गठन

चौरीदेउराली, काभ्रे / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका–८ बिर्तादेउरालीमा वडा पार्टी कार्यालय तथा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ। कार्यक्रम २०८२ फागुन ७ गते सम्पन्न भएको हो। उद्घाटनसँगै शिव पन्तको संयोजकत्व र उत्तरमान तामाङको सह–संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। साथै घरदैलो अभियान समेत सञ्चालन…
More
चौरीदेउराली-३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन,९९सदस्य निर्वाचन परिचालन कमिटी गठन गर्दै ,घरदैलो अभियान सुरु

चौरीदेउराली-३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन,९९सदस्य निर्वाचन परिचालन कमिटी गठन गर्दै ,घरदैलो अभियान सुरु

चौरीदेउराली, काभ्रे - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका-३ माझीफेदामा वडा पार्टी कार्यालय तथा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन गरेकाे छ। भाेज प्रसाद गाैतमको संयाेजक र भुमी गाैतमकाे सह संयाेजकमा ९९सदस्य निर्वाचन परिचालन कमिटी गठन गर्दै, घरदैलो अभियान सञ्चालन गरेको छ। कार्यक्रम पार्टीका केन्द्रीय सदस्य बिष्णु गाैतमको प्रमुख आतिथ्यतामा सम्पन्न…
More
रास्वपा बागमती उपसभापति दिनेश हुमागाईँको राजीनामा, काभ्रे राजनीतिमा तरंग

रास्वपा बागमती उपसभापति दिनेश हुमागाईँको राजीनामा, काभ्रे राजनीतिमा तरंग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँ ले पार्टीको प्रदेश उपसभापति पद तथा साधारण सदस्यताबाट राजीनामा दिएका छन्। ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले बिहीबार सार्वजनिक गरेको राजीनामा पत्रमा पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्र कमजोर भएको, आर्थिक अपारदर्शिता बढेको तथा…
More
असन्न निर्वाचन, अतिवादको घेराबन्दी र डिजिटल म्यानिपुलेशनः संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने ऐतिहासिक जिम्मेवारी ।”

असन्न निर्वाचन, अतिवादको घेराबन्दी र डिजिटल म्यानिपुलेशनः संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने ऐतिहासिक जिम्मेवारी ।”

डि.एस.लामा "अतिवाद र डिजिटल म्यानिपुलेशनको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने निर्णायक निर्वाचन।" आज हामी विशेष परिस्थितिमा हुने  असन्न निर्वाचनको संघारमा छौ यो निर्वाचनमा २ अतिबादी प्रवृत्ति जब्बरजस्ता सताहमा तैरिएको देखिन्छ एकातिर यथास्थितिमा रमाउने पुरानै सोच शैली र बिचार बोकेका काग्रेस, एमाले र राप्रपा जस्ता पुरानो शासन सत्तामा आफ्नो र आफ्नोको…
More
कटुन्जेमा ५७ सदस्यीय नेकपाकाे निर्वाचन परिचालन समिति गठन

कटुन्जेमा ५७ सदस्यीय नेकपाकाे निर्वाचन परिचालन समिति गठन

रोशी, काभ्रे – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला क्षेत्र नं. १ अन्तर्गत रोशी गाउँपालिका–७ कटुन्जेमा वडा स्तरीय बैठक सम्पन्न भई ५७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। ४ गते सम्पन्न बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै समिति गठन गरेको हो। कार्यक्रममा नेकपाका बागमती प्रदेश सदस्य अशोक गौतमले मुलुक नेकपाको…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.