Khulla Bichar Online

श्रम मन्त्री दीपककुमार साह हटाउने तयारी, प्रधानमन्त्री बालेन शाह असन्तुष्ट

काठमाडौं / प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह लाई पदबाट हटाउने तयारी गरेका छन्।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री साहको कामकाजप्रति प्रधानमन्त्री असन्तुष्ट देखिएका छन्। “श्रम मन्त्रीलाई हटाएर नयाँ मन्त्री ल्याउने तयारी भइरहेको छ,” स्रोतले जनाएको छ।
महोत्तरी–२ बाट निर्वाचित साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभामा पुगेका हुन्। उनी मन्त्री बनेको आज १४ दिन मात्र पुगेको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.