Khulla Bichar Online

विविध

पेङदोर्जेको शिकार स्थल हालको शिवपुरी राष्ट्रिय निकुन्ज !

पेङदोर्जेको शिकार स्थल हालको शिवपुरी राष्ट्रिय निकुन्ज !

यही भुगोल भित्र आफ्ना सभ्यताको विकास गरेका साँस्कृतिक बाजा डम्फुको निर्माणकर्ता साँस्कृतिक नायक पेङदोर्जेको जन्म र शिकारस्थल यही क्षेत्रमा भएको सहजै अनुमान गर्न सकिन्छ । • सागर जिम्बा तामाङ  प्राग ऐतिहाँसिक काल देखि नैं तामाङहरू काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा पुरातत्वविद जनकलाल शर्माले हाम्रो समाज एक अध्ययन नामक पुस्तकमा उल्लेख…
More
शिक्षामा सरकारको दृष्टिकोण: निजीकरण कि समाजवादी उत्तरदायित्व?

शिक्षामा सरकारको दृष्टिकोण: निजीकरण कि समाजवादी उत्तरदायित्व?

शिक्षा बौद्धिक ज्ञानको भण्डारण मात्र होइन, समाज रूपान्तरणको आधार हो। त्यसैले यसको उत्तरदायित्व पूर्ण रूपमा राज्यले लिनुपर्छ। समाजवादको सार नै सबैको समान अवसर हो, जुन निजीकरणले कहिल्यै दिन सक्दैन। • लक्ष्मी लामा (केन्द्रीय सदस्य - एकीकृत अखिल नेपाल शिक्षक संगठन) शिक्षा कुनै पनि राष्ट्रको समृद्धिको मेरुदण्ड हो। नेपालको संविधानले समेत…
More
त्यसैले मैले चिनिन

त्यसैले मैले चिनिन

दर्पण व्लोन तामाङ "माख्रिन" तिमी "मरिण" भएछौ त्यसैले मैले चिनिँन छु । "न्हु´चे" तिमी "बछ्युटार" भएछौ त्यसैले मैले चिनिँन छु । "पाठाप गाङ" तिमी "पटबाँस" भएछौ मैले कसरी चिनोस् त । "तेर्खास्योङ" तिमी "खानीखोला" भएछौ सायद मैले त्यसैले चिनिँनछु । "सिङब्ले", "सिङपाल", सिङपाखा कुन्नि तिमीलाइ के के बनाउने हुन् ?…
More
“जेन्जी विद्रोहको अधुरो न्याय : नागरिक आयोग किन डर बन्यो ?”

“जेन्जी विद्रोहको अधुरो न्याय : नागरिक आयोग किन डर बन्यो ?”

राजिव माेक्तान भदौरे विद्रोह २०८२ ले मुलुकमा नयाँ राजनीतिक जागरण ल्यायो। दशकौँ देखि थिचिएको भ्रष्टाचार, बेथिति र अन्याय विरुद्धको जनआक्रोश एकाएक विस्फोट भयो। भदौ २३ र २४ गतेको जनविद्रोह ‘जेन जी विद्रोह’ मात्र थिएन, जेन जी त खुला आह्वानकर्ता मात्र थियो। आक्रोश, असन्तुष्टि र सक्रियता सबै पुस्ताको साझा भावना बनेको…
More
लिन इन्टरनेशनल बोर्डिङ स्कूलमा शैक्षिक प्रदर्शनी सम्पन्न काभ्रे ।

लिन इन्टरनेशनल बोर्डिङ स्कूलमा शैक्षिक प्रदर्शनी सम्पन्न काभ्रे ।

काभ्रेपलाञ्चोकको बनेपामा रहेको लिन इन्टरनेशनल बोर्डिङ स्कूलले विद्यार्थीहरूको कक्षा कोठामा सिकेको ज्ञान र सीपलाई व्यवहारिक रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित शैक्षिक प्रदर्शनी आयोजना गरेको छ। विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, सिर्जनशीलता विकास गर्ने र परियोजना कार्यमार्फत सिकाइलाई जीवनसँग जोड्ने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको विद्यालयका निर्देशक शिशिर भण्डारीले जानकारी दिनुभयो। प्रदर्शनीमा…
More
नेपाली विशेषताको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने आधारहरु के हुन सक्छ ?

नेपाली विशेषताको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने आधारहरु के हुन सक्छ ?

डि एस लामा नेपालको वैज्ञानिक समाजवादी क्रान्ति (Scientific Socialist Revolution) सैद्धान्तिक रूपमा मार्क्स–एङ्गेल्स–लेनिन आदिका सिद्धान्तहरूलाई नेपालको विशिष्ट सामाजिक–आर्थिक संरचना, इतिहास र वर्ग–सम्बन्ध अनुसार पुनर्व्याख्या गरेर अघि बढाउने प्रक्रियाका रूपमा बुझिन्छ। यसका आधारहरू नेपालमा विद्यमान अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक अवशेषहरू, असमानता, वर्गीय संरचना, जातीय/लैङ्गिक दमन, र निर्भर पूँजीवाद जस्ता वैशीष्ट्यहरूको वैज्ञानिक अध्ययनसँग जोडिन्छन्।…
More

नेपालको राजनीतिक विद्रोह: जेनजी पुस्ताको क्रान्ति र राष्ट्रिय पुनर्संरचना

सेप्टेम्बर २०२५ मा भएको जेनजी विद्रोह (Gen Z Uprising) ले नेपाली राजनीतिको इतिहासमा एक निर्णायक मोड सिर्जना गर्यो। सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध यस विद्रोहको तुरुन्तको कारण भए पनि यसको मूल जरो राजनीतिक अस्थिरता, दीर्घकालीन बेरोजगारी, बढ्दो असमानता र राज्यका मूल संरचनाको विफलतामा थियो। दशकौँदेखि देशलाई घेरिरहेको भ्रष्टाचार, दलाली, भूमाफिया संस्कृति…
More
नेपालको राजनीति: जनताको पीडा र ब्यबस्थाको अड्चन

नेपालको राजनीति: जनताको पीडा र ब्यबस्थाको अड्चन

नेपालको राजनीति आज यस्तो मोडमा पुगेको छ जहाँ जनताको दैनिक पीडा र समस्याहरू दलहरूका स्वार्थी प्रतिस्पर्धाभित्र हराउँदै गएका छन्। ‘हाम्रै पार्टी ठीक’ भन्ने अन्धसमर्थनले सत्य र असत्य छुट्याउने नागरिक संस्कार नै कमजोर भयो। दलीय निष्ठा यति गहिरो छ कि जनताका मुद्दाभन्दा नेताको स्वार्थ र गुटगत निर्णयहरू नै राज्यको प्रमुख एजेन्डा…
More

आखिर बदनाम गरेरै छाड्यौ- चे.(विस्फोट)

आखिर बदनाम गराएरै छाड्यौ तिमीले दल छोडेर टाप कसे, मन्त्री पदमै लोभिए। टोपे,बादले,सुदने,जनार्दने सत्तामा मुग्ध भएर बिग्रिए। क्रान्तिकारीहरू भ्रान्तिए, दर्शन र बिचार चुँडिए। भ्रष्टाचारको आहालमा डुबिए, साम्राज्यवादी नाइके भएर जन्मिए । आफू पनि डुबे अन्ततः, बिरासतलाई पनि डुबाए, जले आफै आगोले, घरैसमेत जलाइदिए। आफू पनि बदनाम भए कम्युनिष्ट पार्टीलाई नै…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.