२०८२ पुष ११ गते
२०८२ पुष ११ गते
ऋषिराम चापागाई "नैतिकवान, चरित्रवान, निष्ठावान, राष्ट्र र जनताप्रति बफादार र स्थपित उम्मेदवार छनाैट गराै ।" १. नैतिकता र चरित्र यो उम्मेद्वार इमानदार छ कि जसरी पनि कमाउने प्रवृत्तिको? उसले बोलेको र गरेको कुरा मिल्छ कि मिल्दैन? २. पारिवारिक मूल्य र महिलाप्रतिको दृष्टिकोण उसले दाइजो, महिला सम्मान र समानतामा विश्वास गर्छ…