Khulla Bichar Online

विविध

आखिर बदनाम गरेरै छाड्यौ- चे.(विस्फोट)

आखिर बदनाम गराएरै छाड्यौ तिमीले दल छोडेर टाप कसे, मन्त्री पदमै लोभिए। टोपे,बादले,सुदने,जनार्दने सत्तामा मुग्ध भएर बिग्रिए। क्रान्तिकारीहरू भ्रान्तिए, दर्शन र बिचार चुँडिए। भ्रष्टाचारको आहालमा डुबिए, साम्राज्यवादी नाइके भएर जन्मिए । आफू पनि डुबे अन्ततः, बिरासतलाई पनि डुबाए, जले आफै आगोले, घरैसमेत जलाइदिए। आफू पनि बदनाम भए कम्युनिष्ट पार्टीलाई नै…
More
लिम्पियाधुरा-कालापानी-लिपुलेक: सार्वभौमिकताको मुद्दा, सीमास्तम्भको स्थिति र भूराजनीतिक जटिलता

लिम्पियाधुरा-कालापानी-लिपुलेक: सार्वभौमिकताको मुद्दा, सीमास्तम्भको स्थिति र भूराजनीतिक जटिलता

​नेपालको उत्तरी सीमामा अवस्थित लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र शताब्दियौंदेखि नेपालको अविभाज्य भूभागका रूपमा रहँदै आएको छ। तर, सन् १९६० को दशकदेखि यस क्षेत्रमा भारतीय सैन्य उपस्थितिले यो भूभागलाई नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतासँग जोडिएको एक जटिल तथा संवेदनशील मुद्दाको रूपमा स्थापित गरेको छ। ऐतिहासिक सन्धि, प्रमाण र नक्साले…
More
समाजबादी शिक्षा: चिनियाँ मोडेल र नेपालले के सिक्ने ?

समाजबादी शिक्षा: चिनियाँ मोडेल र नेपालले के सिक्ने ?

  शिक्षाशास्त्री पाउलो फ्रेरे भन्छन् “शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन” । यसको मतलव राज्यको चरित्र, नेतृत्व र राज्यसत्ताको विचारधाराले शिक्षालाई निर्दिष्ट गर्दछ । नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापनाकालदेखि जनवादी शिक्षाको वकालत गरे । अहिले संविधानमा समाजवाद उन्मुख समाज भनी उल्लेख भएपछि नेपाली समाजमा वामपन्थीहरुका वीच समाजवादी शिक्षाको थोरै बहस शुरु हुन…
More
नेपालको राजनीति:बाम गठबन्धन देखि जेन जी बिद्रोहसम्म र नयाँ युगको सुरुवात

नेपालको राजनीति:बाम गठबन्धन देखि जेन जी बिद्रोहसम्म र नयाँ युगको सुरुवात

नेपालको राजनीति दुई दशकभन्दा बढी समयदेखि संक्रमणकै घेराभित्र छ। बहुदलीय प्रजातन्त्र, जनयुद्ध, राजतन्त्रको अन्त्य, संघीयता र गणतन्त्रजस्ता ऐतिहासिक उपलब्धि हासिल भए पनि राजनीतिक स्थिरता भने कागजमै सीमित भयो। सुशासन, रोजगारी र विकासका जनआकांक्षा अधुरै रहँदा नयाँ पुस्ता सडकमा उत्रिएको छ। वाम गठबन्धनको उदय–पतन र हालको जेन जेड बिद्रोह त्यसैको ताजा…
More
नयाँ युगको कम्युनिष्ट एकता : प्रचण्डको नेतृत्वमा स्वाधीन राष्ट्रनिर्माणको बाटो

नयाँ युगको कम्युनिष्ट एकता : प्रचण्डको नेतृत्वमा स्वाधीन राष्ट्रनिर्माणको बाटो

चेत बहादुर  लामा अध्यक्ष,एअनेशिसं काभ्रे बिषय प्रबेश: ​नेपालको राजनीतिक क्षितिजमा आज पनि एउटै नाम सर्वाधिक चर्चामा छ र भविष्यमा पनि रहने निश्चित प्रायः छ: पुष्पकमल दाहाल 'प्रचण्ड'। उहाँको वरिपरि नै नेपालको राजनीति घुमिरहेको छ। जनयुद्धका कमान्डर, गणतन्त्र नेपालको संस्थापक नायक र पितासमेत मानिएका प्रचण्ड आज पनि देशको राजनीतिको केन्द्रबिन्दु हुनुहुन्छ।…
More
बिभाजित कम्युनिष्ट, ब्युँझिएको चेतना: एकताको चुनौती र जेन-जी आन्दोलनको सबक

बिभाजित कम्युनिष्ट, ब्युँझिएको चेतना: एकताको चुनौती र जेन-जी आन्दोलनको सबक

चेत बहादुर लामा अध्यक्ष: एअनेशसिं काभ्रेपलान्चोक ​नेपालको कम्युनिष्ट आन्दोलन दक्षिण एसियाकै सबैभन्दा लामो, जीवन्त र संघर्षपूर्ण इतिहास बोकेको आन्दोलन हो। २००६ सालमा स्थापना भएदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्म यसले देशको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्यो। तर, विडम्बना के छ भने कम्युनिष्ट विचार जति गहिरो छ, व्यवहारमा त्यति नै…
More
नेपालको शिक्षाः दलीय बिचौलिया र जेन–जी बिद्रोहपछिको अवस्था

नेपालको शिक्षाः दलीय बिचौलिया र जेन–जी बिद्रोहपछिको अवस्था

✍️ चेत बहादुर लामा नेपालको शैक्षिक प्रणाली अहिले गहिरो संरचनागत संकटसँगै नयाँ चेतनाको मोडमा प्रवेश गरिरहेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म फैलिएको दलीय प्रभाव, भ्रष्ट प्रशासनिक अभ्यास र अदूरदर्शी नीति अब खुला रूपमा चुनौतीमा परेका छन् । यसपटक यो चुनौती शिक्षकमात्रले होइन, जेन–जी पुस्ताले दिएको हो जसले शिक्षाको वर्तमान स्वरूपलाई अस्वीकार…
More
समाजवादी शिक्षा कि पूँजीवादी शिक्षा ?

समाजवादी शिक्षा कि पूँजीवादी शिक्षा ?

चेतबहादुर लामा एकीकृत अखलि नेपाल शक्षिक संंगठन शिक्षाशास्त्री पाउलो फ्रेरे भन्छन् “शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन” । यसको मतलव राज्यको चरित्र, नेतृत्व र राज्यसत्ताको विचारधाराले शिक्षालाई निर्दिष्ट गर्दछ । नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापनाकालदेखि जनवादी शिक्षाको वकालत गरे । अहिले संविधानमा समाजवाद उन्मुख समाज भनी उल्लेख भएपछि नेपाली समाजमा वामपन्थीहरुका वीच…
More

तुलसीपुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन्

तुलसीपुर , असोज १९ । भदौ २४ गते तुलसीप्ुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो हितयार (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । कतब्र्य ज्यान मुद्दामा अदालतबाट २५ बर्ष कैदको फैसला पछि पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका –५ रानीजरुवाका २२ बर्षीय ‘पन्छी’ भनिने…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.