२०८३ बैशाख २९ गते
२०८३ बैशाख २९ गते
रामेछाप-सुनापति गाउँपालिका–४, बेथान डहुस्थित श्री डहु माध्यमिक विद्यालय ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै पहाडी ग्रामीण भेगकै उत्कृष्ट विद्यालयका रूपमा आफ्नो पहिचान थप बलियो बनाएको छ। विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो। विद्यालयका प्रधानाध्यापक दल बहादुर तामाङ का अनुसार यस वर्ष एसईई परीक्षामा सहभागी ४८…