Khulla Bichar Online

साहित्य

हाम्रो गाउँ–घर तिर ल्होछार सोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व

हाम्रो गाउँ–घर तिर ल्होछार सोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व

हाम्रो गाउँ–घर तिर ल्होछारसोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व • ईमान सिं याेञ्जन(गुँरास) १) एउटा कठोर यथार्थ एकल धर्म-संस्कृतिलाई ‘राष्ट्र’को नाममा थोपर्ने शासन र बाँकी संस्कृतिहरूलाई किनारामा थन्क्याउने राज्यको नीति। यसले ल्होछारलाई मैले बाल्यकालमा महसुस गरेको जति स्वतन्त्र, उति नै सार्वजनिक रूपमा भने दबाइदिएको थियो। गाउँमा डम्फु, गीत–नाच “छुपाइएको…
More
सोनाम ल्होसार (སོ་ནམ་ལོ་གསར་ – So-nam Lo-gsar) तामाङ (རྟ་དམང་།)पहिचान र राज्यको दृष्टि

सोनाम ल्होसार (སོ་ནམ་ལོ་གསར་ – So-nam Lo-gsar) तामाङ (རྟ་དམང་།)पहिचान र राज्यको दृष्टि

आज लोकतन्त्रमा राज्यले दिने एक दिने सार्वजनिक बिदालाई धेरैले उदारताको रूपमा व्याख्या गर्छन्। तर, तामाङ संस्कारमा यो पर्व कम्तीमा तीन दिनको प्रक्रिया हो । पहिलो दिन शुद्धीकरण, दोस्रो दिन धार्मिक अनुष्ठान र तेस्रो दिन सामाजिक उत्सव। विडम्बना के छ भने, हिन्दु चाडपर्वमा हप्तौँ बिदा दिनुलाई स्वभाविक मान्ने राज्यले आदिवासीका मुख्य…
More
राष्ट्रिय एकताको प्रतीक बन्न सक्छ : तापकेन्द्रित चाडपर्व

राष्ट्रिय एकताको प्रतीक बन्न सक्छ : तापकेन्द्रित चाडपर्व

माघ १ गते ‘माघी चाड’ । यो पहाडभरि बसोबास गर्ने मगर जाति र तराईमा बसोबास गर्ने थारू जातिको प्रमुख चाड हो । छन्त्याल र अन्य पहाडी समुदायले पनि यस दिनलाई आफ्नो नयाँ वर्ष ठान्दछन् । यसै दिन तराई र पहाडमा बसोबास गर्ने हिन्दुहरू ‘माघे सङ्क्रान्ति’ भनेर मनाउँछन् । •अमृत योन्जन…
More
कुलमान माथिको कुकृत्य

कुलमान माथिको कुकृत्य

घण्टे ग्याङसँग विवेक छैन, चेतना छैन, तर साइबर बुलिङको फ्याक्ट्री छ, साइबर आक्रमणको मेसिन छ। चर्को बोल्न नजान्ने, छलकपट नगर्ने, अनुशासित चरित्र भएको कुलमानलाई अपराधिक घण्टे ग्याङले अपमानपूर्वक तरिकाले हेर्दा हेर्दै राजनितिक सुसाईडलमा पार्यो। • दिल निशानी मगर नेपालमा तामाङ समुदायको संख्या करिब बीस लाख जति छ। काठमाडौँमा पनि तामाङहरूको…
More
नेपाली राजनीतिक क्षितिजमा बिद्रोह,युवा जागरण, राष्ट्रिय एकता र समृद्धिको सम्भावित यात्रा

नेपाली राजनीतिक क्षितिजमा बिद्रोह,युवा जागरण, राष्ट्रिय एकता र समृद्धिको सम्भावित यात्रा

- चेत बहादुर लामा,अध्यक्ष,एअनेशिसं,काभ्रे । नेपालको राजनीति आज गम्भीर संक्रमणको चरणमा पुगेको छ। दशकौँदेखि सत्तामा घुमिरहेकै अनुहार, उही शैलीको शासन, र जनअपेक्षाभन्दा टाढा पुगेको राजनीतिक संस्कृतिले आम नागरिकमा गहिरो निराशा जन्माएको छ। विशेषगरी युवा पुस्ता जेन-जी अब मौन बस्न तयार छैन। यदि यही असन्तोष संगठित विद्रोहमा रूपान्तरण भयो भने फेरि…
More
नाग्रेगगर्चे क्षेत्रका तामाङ भाषाका नामहरु अपभ्रंश,वास्तविकता र सामाजिक संरचना:

नाग्रेगगर्चे क्षेत्रका तामाङ भाषाका नामहरु अपभ्रंश,वास्तविकता र सामाजिक संरचना:

• राजीव माेक्तान तामाङ  नाग्रेगगर्चे क्षेत्र प्राचीन तामाङ बस्ती भएको प्रमाण यहाँका स्थाननामहरू हुन्। यी नामहरूले भौगोलिक बनावट, कृषि प्रणाली, धार्मिक आस्था, र ऐतिहासिक बसोबास झल्काउँछ। काभ्रे नाग्रेगगर्चे क्षेत्र साबिक नाग्रेगगर्चे गाबिस हाे। हाल काभ्रे  चाैरीदेउराली गापा २ मा पर्दछ। याे क्षेत्र इतिहास, संस्कृति र भाषागत विविधताले भरिपूर्ण एक विशिष्ट…
More
नेपालमा शैक्षिक क्रान्तिको बहस: चुनौती र सम्भावनाको दोसाँध

नेपालमा शैक्षिक क्रान्तिको बहस: चुनौती र सम्भावनाको दोसाँध

​- चेत बहादुर लामा (एअनेशिसं, काभ्रे) ​नेपालको शिक्षा प्रणाली आज एक गम्भीर संकटको मोडमा उभिएको छ। शिक्षालाई व्यवहारिक, आधुनिक, वैज्ञानिक र रोजगारीसँग जोड्ने बहस दशकौँदेखि चलिरहेको छ, तर परिणाम भने अझै निराशाजनक छ। नेपालको संविधानले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य भने पनि व्यवहारमा शिक्षा महँगो, असमान र राजनीतिक स्वार्थको सिकार…
More
शिक्षा: जानकारी मात्र होइन, रूपान्तरणको यात्रा हो।

शिक्षा: जानकारी मात्र होइन, रूपान्तरणको यात्रा हो।

• लक्ष्मी लामा - केन्द्रीय सदस्य एअनेशिसं शिक्षा त्यो प्रक्रिया हो जसले मानिसको चेतनामा उज्यालो ल्याउँछ, उसको दृष्टिकोणमा परिवर्तन ल्याउँछ, र जीवनप्रतिको बुझाइलाई गहिरो बनाउँछ। हामीले शिक्षा भन्नेबित्तिकै विद्यालय, पाठ्यपुस्तक, अंक र प्रमाणपत्र सम्झन्छौं। विद्यार्थी कुन कक्षामा पढिरहेको छ? उसले कति अंक ल्यायो? कुन विषयमा "सफल" भयो?कुन बिषयमा असफल भयाे…
More
शिक्षा र राजनीति

शिक्षा र राजनीति

• ठाकुर नाथ गौतम (रोशन) (शिक्षक),काभ्रे  राजनीतिले समाजको दिशा निर्देश गर्दछ भने शिक्षाले समाजको चेतना निर्माण गर्दछ। त्यसैले असल राजनीतिका लागि असल शिक्षा र असल शिक्षाको परिणामस्वरूप सभ्य समाज तथा समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ। यही कारण शिक्षा र राजनीतिबीच गहिरो अनुन्याश्रित सम्बन्ध रहेको छ। संकुचित धारणाबाट सोच्ने हो भने…
More
भोटभोटेको सम्झनादेखि बेथानकाे वीरतासम्म

भोटभोटेको सम्झनादेखि बेथानकाे वीरतासम्म

• लक्ष्मी तामाङ,सर्लाही  १. भोटभोटेको कराइ : बाल्यकालको निर्दोष स्मृति बिहान नौ बजेतिर कामा डाँडा हुँदै ठुलो आवाजमा भट्भटे आयो-भटटटट… गर्दै। फुपुको घरबाट ल्याएको मोहिमा कोदोको ढिँडो मुछ्दै गरेको थाल लिँदै म भट्भटे हेर्ने रहरले आँगनमा निस्किएँ, त्यसरिनै बहिनी पनि। आँखै अगाडि नजिकै ठुलो भट्भटे देखेर ठुलो स्वरले चिच्याएँ, ताकि…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.