२०८२ माघ ५ गते
२०८२ माघ ५ गते
पनौती । पनौती नगरपालिकास्थित Lamas Boy’s Club का फुटबल खेलाडीहरूलाई १३ सेट जर्सी हस्तान्तरण गरिएको छ। स्थानीय युवामा खेलकुदप्रतिको रुचि बढाउने उद्देश्यले आयोजित कार्यक्रममा जर्सी वितरण गरिएको हो। जर्सी सहयोग पनौती-५ निवासी समाजसेवी, व्यवसायी तथा नेता इन्द्र कुमार श्रेष्ठले गर्नुभएको हो। सहयोगप्रति आयोजक पक्षले आभार व्यक्त गर्दै यसले क्लबका युवा…