१० महिना अगाडि
१० महिना अगाडि
खानीखोला, काभ्रे। खानीखोला गाउँपालिका–४ स्थित खुशी समाज युवा क्लबलाई खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले जर्सी तथा फुटबल हस्तान्तरण गरिएको छ। खुशी समाज युवा क्लवले आयोजना गर्न लागेको ल्होछार कप भव्यरुपमा फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि समाजसेवी तथा युवा नेता दैवलाल घिसिङ (अनुशील) को पहलमा क्लबका खेलाडीहरूलाई १५ थान जर्सी र २ थान…