Khulla Bichar Online

प्रदेश

खाँडादेबी माविका विद्यार्थीलाई दुना-टपरी बुन्ने व्यवहारिक सीप प्रशिक्षण

खाँडादेबी माविका विद्यार्थीलाई दुना-टपरी बुन्ने व्यवहारिक सीप प्रशिक्षण

काभ्रे । काभ्रेको चौरिदेउराली गाउँपालिका-२ स्थित खाँडादेबी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई परम्परागत दुना-टपरी बुन्ने सीप सिकाइएको छ। विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नियमित शुक्रबार सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूलाई दुना-टपरी बुन्ने तथा क्ले (माटो) बाट कलात्मक सामग्री निर्माण गर्ने अभ्यास गराइएको हो। कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई सालको पात टिप्ने, सफा गर्ने…
More
नेपालमा शैक्षिक क्रान्तिको बहस: चुनौती र सम्भावनाको दोसाँध

नेपालमा शैक्षिक क्रान्तिको बहस: चुनौती र सम्भावनाको दोसाँध

​- चेत बहादुर लामा (एअनेशिसं, काभ्रे) ​नेपालको शिक्षा प्रणाली आज एक गम्भीर संकटको मोडमा उभिएको छ। शिक्षालाई व्यवहारिक, आधुनिक, वैज्ञानिक र रोजगारीसँग जोड्ने बहस दशकौँदेखि चलिरहेको छ, तर परिणाम भने अझै निराशाजनक छ। नेपालको संविधानले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य भने पनि व्यवहारमा शिक्षा महँगो, असमान र राजनीतिक स्वार्थको सिकार…
More
खानीखाेला-३ जुरेमा दोस्रो पटक नि:शुल्क आँखा शिविर सम्पन्न

खानीखाेला-३ जुरेमा दोस्रो पटक नि:शुल्क आँखा शिविर सम्पन्न

काभ्रे/खानीखोला गाउँपालिका-३ नम्बर वडा, जुरेमा दोस्रो पटक नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। रेयुकाई ईको मासुनाग आँखा अस्पताल, बनेपाबाट खटिएका स्वास्थ्यकर्मीहरूको टोलीले शिविर सञ्चालन गर्दै स्थानीय नागरिकहरूलाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरेको हो। शिविरमा ७२ जना सेवाग्राहीले आँखा जाँच सेवा लिएका थिए। परीक्षणका क्रममा २ जनामा मोतीबिन्दु (क्याटार्याक्ट)…
More
श्री देवीस्थान आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद जर्सी सहयोग

श्री देवीस्थान आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद जर्सी सहयोग

खानीखोला / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका-१ दयागाउँमा अवस्थित श्री देवीस्थान आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि खेलकुद सामग्री सहयोग गरिएको छ। खानीखोला गाउँपालिका-२ निवासी समाजसेवी तथा युवा नेता एवं खानीखोला वाइसीएलका सहसचिव पदम घिसिङको आर्थिक सहयोगमा विद्यालयका विद्यार्थीहरूलाई खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले १५ सेट खेलकुद जर्सी वितरण गरिएको हो। दुर्गम…
More
सोनाम ल्होछार २८६२ भव्य बनाउने तयारी तीव्र, १०१ सदस्यीय मूल समिति गठन

सोनाम ल्होछार २८६२ भव्य बनाउने तयारी तीव्र, १०१ सदस्यीय मूल समिति गठन

काठमाडौं । तामाङ समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्व सोनाम ल्होछार २८६२ (ता ल्हो–घोडा वर्ष) लाई भव्य, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित तयारीलाई तीव्र बनाइएको छ। माघ ४ र ५ गते काठमाडौंको  टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव आयोजना हुने आयोजकले जानकारी दिएका छन्। यसै सन्दर्भमा २२ पुस २०८२ का दिन…
More
भुम्लुमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड तथा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न

भुम्लुमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड तथा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न

काभ्रे/ भुम्लु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित भुम्लु गाउँपालिका स्तरीय अन्तरविद्यालय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एवं मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता-२०८२ भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक विकास समितिका संयोजक श्री अञ्चल कुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल प्रमुख अतिथि, उपाध्यक्ष जितेन्द्रमान तामाङ विशिष्ट…
More
३०औँ बेथान वीरता दिवस भव्य रूपमा सम्पन्न

३०औँ बेथान वीरता दिवस भव्य रूपमा सम्पन्न

रामेछाप । ३०औँ बेथान वीरता दिवस शनिबार सुनापती गाउँपालिका–४ वेथानस्थित पानीघाटमा भव्य रूपमा सम्पन्न भएको छ। चण्डेश्वर चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देव शंकर पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमका विशेष अतिथिहरूमा बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठ, प्रदेशसभा सदस्य युवराज चौलागाईं र संविधानसभा सदस्य डिल्लिमान…
More
खानीखोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

खानीखोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

खानीखोला - खानीखोला गाउँपालिका-१ नं. वडामा ह्रेम्बोर्छे युवा क्लबको आयोजनामा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता स्थानीय परम्परागत धार्ने जात्रा को अवसरमा आयोजना गरिएको हो। प्रत्येक वर्ष पौष पूर्णिमाका दिन धार्ने जात्रा लाग्ने गर्दछ। खुल्ला भलिबल प्रतियोगिता पुस १४ गते उद्घाटन भई…
More
भोटभोटेको सम्झनादेखि बेथानकाे वीरतासम्म

भोटभोटेको सम्झनादेखि बेथानकाे वीरतासम्म

• लक्ष्मी तामाङ,सर्लाही  १. भोटभोटेको कराइ : बाल्यकालको निर्दोष स्मृति बिहान नौ बजेतिर कामा डाँडा हुँदै ठुलो आवाजमा भट्भटे आयो-भटटटट… गर्दै। फुपुको घरबाट ल्याएको मोहिमा कोदोको ढिँडो मुछ्दै गरेको थाल लिँदै म भट्भटे हेर्ने रहरले आँगनमा निस्किएँ, त्यसरिनै बहिनी पनि। आँखै अगाडि नजिकै ठुलो भट्भटे देखेर ठुलो स्वरले चिच्याएँ, ताकि…
More
बेथानको गर्जन : तिफदीको अमर स्मृति

बेथानको गर्जन : तिफदीको अमर स्मृति

• राजीव माेक्तान तामाङ त्यो समय म कक्षा ५ मा पढ्थेँ। सूचना–सञ्चार सीमित थियो। रेडियो नेपालबाट प्रसारित समाचारकै भर थियाे। माओवादी कमाण्डर तिर्थ गाैतम सहितको ३काे मृत्यु, ३ राष्ट्रसेवक जना प्रहरीकाे बिरगति पाए, चौकीमा आगजनी गरि, हतियार लुटियाे यस्तै खबर गाउँ–बस्तीमा सनसनी बनेर फैलियो। बिरता दिवसको स्मरणसँगै २०५३ पुस १९…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.