Khulla Bichar Online

बागमती

खुशी समाज युवा क्लबलाई जर्सी र फुटबल हस्तान्तरण

खुशी समाज युवा क्लबलाई जर्सी र फुटबल हस्तान्तरण

खानीखोला, काभ्रे। खानीखोला गाउँपालिका–४ स्थित खुशी समाज युवा क्लबलाई खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले जर्सी तथा फुटबल हस्तान्तरण गरिएको छ। खुशी समाज युवा क्लवले आयोजना गर्न लागेको ल्होछार कप भव्यरुपमा फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि समाजसेवी तथा युवा नेता दैवलाल घिसिङ (अनुशील) को पहलमा क्लबका खेलाडीहरूलाई १५ थान जर्सी र २ थान…
More
‘ल्होछार’ शब्द लेखन प्रारम्भ

‘ल्होछार’ शब्द लेखन प्रारम्भ

तामाङहरूले ‘ल्होसार’ लाई ‘ल्होछार’ भन्न थालेको वि.सं. २०४५ देखि हो। तामाङ गाउँघरमा ल्होसार ‘ल्हो’ गणना पद्धतिको रूपमा सिमित थियो, आजको जस्तो चाडको रूपमा विकास भइसकेको थिएन। ‘ल्हो’ बाह्रवटा जीवजन्तुमा आधारित चिनियाँ-तिब्बती भाषिक समुदायको गणना पद्धति हो। एउटा फ्रान्सेली अध्ययन टोलीसँग २०३९ को अशोजमा म नुवाकोटको साल्मेमा पुगेर स्थानीय संस्कृति र…
More
हाम्रो गाउँ–घर तिर ल्होछार सोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व

हाम्रो गाउँ–घर तिर ल्होछार सोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व

हाम्रो गाउँ–घर तिर ल्होछारसोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व • ईमान सिं याेञ्जन(गुँरास) १) एउटा कठोर यथार्थ एकल धर्म-संस्कृतिलाई ‘राष्ट्र’को नाममा थोपर्ने शासन र बाँकी संस्कृतिहरूलाई किनारामा थन्क्याउने राज्यको नीति। यसले ल्होछारलाई मैले बाल्यकालमा महसुस गरेको जति स्वतन्त्र, उति नै सार्वजनिक रूपमा भने दबाइदिएको थियो। गाउँमा डम्फु, गीत–नाच “छुपाइएको…
More
सोनाम ल्होसार (སོ་ནམ་ལོ་གསར་ – So-nam Lo-gsar) तामाङ (རྟ་དམང་།)पहिचान र राज्यको दृष्टि

सोनाम ल्होसार (སོ་ནམ་ལོ་གསར་ – So-nam Lo-gsar) तामाङ (རྟ་དམང་།)पहिचान र राज्यको दृष्टि

आज लोकतन्त्रमा राज्यले दिने एक दिने सार्वजनिक बिदालाई धेरैले उदारताको रूपमा व्याख्या गर्छन्। तर, तामाङ संस्कारमा यो पर्व कम्तीमा तीन दिनको प्रक्रिया हो । पहिलो दिन शुद्धीकरण, दोस्रो दिन धार्मिक अनुष्ठान र तेस्रो दिन सामाजिक उत्सव। विडम्बना के छ भने, हिन्दु चाडपर्वमा हप्तौँ बिदा दिनुलाई स्वभाविक मान्ने राज्यले आदिवासीका मुख्य…
More
राज्यसत्तामाथि उभिएको प्रश्न : ल्होछारमा बिदा कति दिन?

राज्यसत्तामाथि उभिएको प्रश्न : ल्होछारमा बिदा कति दिन?

• राजीब माेक्तान तामाङ  नेपालकाे संविधानले देशलाई बहुजातीय,बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र घोषणा गरेको छ। तर व्यवहारमा हेर्दा यो घोषणा कागजमै सीमित देखिन्छ। यसको ज्वलन्त उदाहरण : तामाङ समुदायको सास्कृतिक पर्व ल्होछार प्रति राज्यले निरन्तर गरेकाे बिभेद हाे। नेपालकै सबैभन्दा पुराना आदिवासी समुदाय तामाङ समुदायको सांस्कृतिक पर्ब (नयाँ वर्ष) ल्होछार…
More
नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारीको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न

नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारीको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न

काभ्रे । चौरिदेउराली गाउँपालिका-२ को विकट क्षेत्र नाग्रेगगर्चेमा स्थापित नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। जनप्रतिनिधि देवी श्रेष्ठ र रेवती परियारले संयुक्त रूपमा पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य मनिषा न्यापानेले राखेकी थिइन्। संस्थाकी अध्यक्ष लक्ष्मी लामाको सभाध्यक्षतामा…
More
चौंरीदेउरालीमा नेपाली कम्युनिस्ट पार्टीको एकताको सन्देश सभा सम्पन्न :जनतासँग जोडिने संकल्प

चौंरीदेउरालीमा नेपाली कम्युनिस्ट पार्टीको एकताको सन्देश सभा सम्पन्न :जनतासँग जोडिने संकल्प

काभ्रेपलाञ्चोक । इतिहासले पटक-पटक विद्रोह र चेतनाको साक्षी बनेको चौंरीदेउराली गाउँपालिका फेरि एकपटक राजनीतिक सन्देशको केन्द्र बनेको छ। जनयुद्धकालमा ‘पूर्वको ऐनान’ भनेर चिनिएको यस भूगोलबाट शनिबार कम्युनिस्ट आन्दोलनलाई पुनः जरा फर्काउने सशक्त आवाज उठेको छ। ढाँडखर्क भञ्ज्याङमा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी चौंरीदेउराली गाउँपालिका समिति र अखिल नेपाल शिक्षक संगठन…
More
चौरिदेउराली-२ मा सिर्जनशील कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

चौरिदेउराली-२ मा सिर्जनशील कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

काभ्रे । चौरिदेउराली गाउँपालिका-२ को विकट क्षेत्र नाग्रेगगर्चेमा स्थापित सिर्जनशील कृषि सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। जनप्रतिनिधि देवी श्रेष्ठ र रेवती परियारले संयुक्त रूपमा पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य राम श्रेष्ठले राखेका थिए। संस्थाकी अध्यक्ष ननिता लामाको सभाअध्यक्षतामा सम्पन्न साधारणसभामा स्थानीय…
More
नाग्रेगगर्चे क्षेत्रका तामाङ भाषाका नामहरु अपभ्रंश,वास्तविकता र सामाजिक संरचना:

नाग्रेगगर्चे क्षेत्रका तामाङ भाषाका नामहरु अपभ्रंश,वास्तविकता र सामाजिक संरचना:

• राजीव माेक्तान तामाङ  नाग्रेगगर्चे क्षेत्र प्राचीन तामाङ बस्ती भएको प्रमाण यहाँका स्थाननामहरू हुन्। यी नामहरूले भौगोलिक बनावट, कृषि प्रणाली, धार्मिक आस्था, र ऐतिहासिक बसोबास झल्काउँछ। काभ्रे नाग्रेगगर्चे क्षेत्र साबिक नाग्रेगगर्चे गाबिस हाे। हाल काभ्रे  चाैरीदेउराली गापा २ मा पर्दछ। याे क्षेत्र इतिहास, संस्कृति र भाषागत विविधताले भरिपूर्ण एक विशिष्ट…
More
जिल्ला बाल सञ्जाल काभ्रेको अध्यक्षमा आयुष न्यौपाने निर्वाचित

जिल्ला बाल सञ्जाल काभ्रेको अध्यक्षमा आयुष न्यौपाने निर्वाचित

काभ्रे । जिल्ला बाल सञ्जाल काभ्रेपलाञ्चोकको अध्यक्षमा आयुष न्यौपाने निर्वाचित भएका छन्। शुक्रबार धुलिखेलमा सम्पन्न छैटौं जिल्ला बाल भेलाबाट न्यौपाने सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्। उनी हाल धुलिखेल नगर बाल सञ्जालका संयोजकसमेत रहेका छन्। भेलाबाट उपाध्यक्षमा पाँचखालकी पूर्णकुमारी परियार र महाभारतकी कुशुम मोक्तान निर्वाचित भएका छन्। सचिवमा मण्डनदेउपुरकी रोशनी…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.