Khulla Bichar Online

राजनिति

संक्रमणकालीन नेपालको लोकतन्त्र : वैधता र रूपान्तरणको प्रश्न

संक्रमणकालीन नेपालको लोकतन्त्र : वैधता र रूपान्तरणको प्रश्न

• शिशिर भण्डारी भूमिका: नेपालको राजनीति यतिबेला एउटा गम्भीर संक्रमणकालीन मोडमा उभिएको छ । सामाजिक सञ्जाल, सार्वजनिक बहस, राजनीतिक मञ्च र मिडियामा भइरहेको छलफललाई नियाल्दा एउटा साझा प्रश्न बारम्बार उठिरहेको देखिन्छ; के नेपालको समस्या पुराना दलहरू हुन्, वा समस्या त्योभन्दा गहिरो छ ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय, बालेन्द्र…
More
नेपालको संसद् र लोकतान्त्रिक संस्थाको संकट

नेपालको संसद् र लोकतान्त्रिक संस्थाको संकट

"नेपालको संसद् कमजोर मात्र छ भन्ने निष्कर्ष सतही हुन्छ । वास्तवमा यो “कमजोर संस्था” होइन, बरु “संस्थागत रूपमा अपूर्ण संसदीय लोकतन्त्र” हो ।" • शिशिर भण्डारी  भूमिका : नेपालले २०६२/६३ को जनआन्दोलनपछि लोकतान्त्रिक गणतन्त्र, संघीयता र नयाँ संविधानमार्फत नयाँ राजनीतिक यात्रामा प्रवेश गर्‍यो । यस संविधानले संसद्लाई जनसार्वभौमसत्ताको प्रमुख अभिव्यक्ति…
More
चिया

चिया

चिया • सिर्जना गाेले तामाङ देश चलाउने शासकहरुले मन्द विष घोलेर बिस्तारै जनता मार्ने अभियान स्वरूप धमाधम देशका चिया पसलहरु बन्द गराइरहेको यो समयमा कृपया साथीहरू, मलाई  बिहान् बिहानै चिया खुवाउने र चिया पिउने अफर नगर्नु होला ।   बरु एकचोटि उतातिर पनि फर्केर हेर्नुस् जहाँ होल्डिङ सेन्टरमा यो उधुम…
More
“मृगतृष्णाको युग”

“मृगतृष्णाको युग”

"मृगतृष्णाको युग" •शिशिर भण्डारी आजभोलि जता हेर्‍यो उतै एउटा मरुभूमि फैलिएको छ ।   त्यो केवल भूगोलको मरुभूमि होइन, मानिसको चेतनाभित्र उम्रिएको मरुभूमि हो ।   यहाँ बालुवा मात्र बालुवा छ सूचनाका बालुवा, नाराका बालुवा, उत्तेजनाका बालुवा अर्थात हतारमा जन्मिएका विश्वासहरू ।   दिनभरि हावाले तिनलाई उडाइरहन्छ, आकाश धमिलो बनाइरहन्छ…
More
NTO काभ्रेको सचिवालय बैठक सम्पन्न, जिल्ला अधिवेशन भदौ २०–२१ गते हुने

NTO काभ्रेको सचिवालय बैठक सम्पन्न, जिल्ला अधिवेशन भदौ २०–२१ गते हुने

बनेपा, काभ्रे । नेपाल शिक्षक संगठन (NTO) काभ्रेको सचिवालय बैठकले सदस्यता नवीकरण, पालिकास्तरीय संगठन विस्तार तथा जिल्ला अधिवेशनको मिति तय गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। नेपाल शिक्षक संगठन काभ्रेका संयोजक चेतबहादुर लामाको अध्यक्षतामा सम्पन्न बैठकले २०८३ असार मसान्तभित्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण सम्पन्न गर्ने निर्णय गरेको छ।…
More
बालेन बोल्यो कि पोल्यो!

बालेन बोल्यो कि पोल्यो!

बालेन बोल्यो कि पोल्यो! ****************** बालेन बोल्यो कि पोल्यो! सिंहदरबार पोल्यो, अदालत र न्यायालय पोल्यो। प्रहरी पोल्यो, ७६ जना जेन्जी पोल्यो, भाटभटेनी सार्वजनिक संस्थान पोल्यो। पोलेन मात्रै होइन, खरानी बनायो, खरानीमाथि फेरि खरानी थप्यो, खरानीको ग्याङ नै ठड्यायो। राष्ट्रपति कार्यालय पोल्यो, देशभरिका सरकारी कार्यालय पोल्यो। नगरपालिका पोल्यो, नेताका निवास सबै…
More
“जनादेश रूपान्तरणको तर बजेट निरन्तरताको”

“जनादेश रूपान्तरणको तर बजेट निरन्तरताको”

•  शिशिर भण्डारी भूमिका: कहिलेकाहीँ कुनै दस्तावेजको शक्ति त्यसले के लेख्यो भन्ने होइन, त्यसले के बदल्न सकेन भन्ने हुन्छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार बजेट प्रस्तुत गर्दा प्रयोग गरेका शब्द, शैली र प्रस्तुति निस्सन्देह विगतका अर्थमन्त्रीहरूका भन्दा फरक र आकर्षक थिए । “संरचनात्मक सुधारको नयाँ चरण”, “आर्थिक रूपान्तरण”,…
More
“आक्रोश, अधैर्य र अस्वीकारको वर्तमान समाज”

“आक्रोश, अधैर्य र अस्वीकारको वर्तमान समाज”

•  शिशिर भण्डारी भूमिका: मानव इतिहासमा सायद यस्तो समय कमै आएको थियो होला, जहाँ मानिस यति धेरै जोडिएको पनि होस् र यति धेरै भित्रभित्रै टुटिरहेको पनि । प्रविधि, सूचना र अभिव्यक्तिको विस्फोटले संसारलाई यति नजिक ल्यायो, तर मानिसको मनलाई झन् अस्थिर, अधैर्य र थकित पनि बनायो । आज समाज बाहिरबाट…
More
२१औँ शताब्दीको शिक्षण: प्रविधि, प्रवृत्ति र उत्कृष्ट शिक्षक बन्ने कला

२१औँ शताब्दीको शिक्षण: प्रविधि, प्रवृत्ति र उत्कृष्ट शिक्षक बन्ने कला

• चेत बहादुर लामा,संयोजक,NTO,काभ्रे । शिक्षण केवल किताबका अक्षर घोकाउने, परीक्षा पास गराउने र ग्रेड दिने यान्त्रिक प्रक्रिया मात्र होइन; यो चेतनामा उज्यालो जगाउने जीवित कला हो। परम्परागत “शिक्षक बोल्छन्, विद्यार्थी सुन्छन्” भन्ने ढाँचा अब अपर्याप्त भइसकेको छ। आजको कक्षाकोठा चार पर्खालभित्र सीमित छैन,यो संवाद, अनुसन्धान, प्रविधि र व्यवहारिक सीपको…
More
“वर्तमान नेपाल र नेपाली राजनीतिक चेतनाको संक्रमण”

“वर्तमान नेपाल र नेपाली राजनीतिक चेतनाको संक्रमण”

•  शिशिर भण्डारी भूमिका : दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरूको लामो लाइन, सामाजिक सञ्जालमा संस्थामाथिको व्यंग्य, सहकारी पीडितहरूको आक्रोश, सुकुम्बासीको नाममा भत्काइएका टहराहरूको रोदन, सडकमा पोखिएका गरिबका काफलका डोका–डालाहरू, र संसद्का दृश्यहरूलाई छोटा क्लिपझैँ उपभोग गर्ने डिजिटल संस्कृति - यी सबैले आजको नेपालको गहिरिँदो राजनीतिक–मनोवैज्ञानिक संकटलाई प्रत्यक्ष देखाउँछन् ।…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.