२०८३ बैशाख २८ गते
२०८३ बैशाख २८ गते
• शिशिर भण्डारी भूमिका: नेपाल अहिले केवल राजनीतिक संक्रमणको चरणमा मात्रै छैन; ऊ गहिरो मनोवैज्ञानिक उथलपुथलको दौडबाट गुज्रिरहेको छ । पुराना दलहरूको भ्रष्टाचार, भागबण्डा, सत्ता–लोभ र असफल शासनले जनतामा यस्तो वितृष्णा जन्मायो कि उनीहरू “सुधार” होइन, “विस्फोट” खोज्न थाले । यही आक्रोशको जगमा रास्वपा, रवि लामिछाने, बालेन शाहजस्ता नयाँ शक्तिहरू…