Khulla Bichar Online

राजनिति

डोजरमुनि दबिएका सपनाहरू: विकास र न्यायबीचको द्वन्द्व

डोजरमुनि दबिएका सपनाहरू: विकास र न्यायबीचको द्वन्द्व

- शिशिर भण्डारी भूमिका: शहरको एउटा कुनामा डोजरको आवाज गुञ्जिरहेको छ । धूलोको मुस्लो आकाशतिर उठिरहेको छ, र त्यसैसँग उठिरहेका छन् केही अधुरा कारूणीक चिच्याहटहरू - जसलाई कसैले सुन्न चाहँदैन । केही क्षणअघि जसलाई “घर” भनिन्थ्यो, त्यो अहिले माटो र धुलोमा मिसिएको टुक्रिएका काठहरूको थुप्रो बनेको छ । त्यहाँ अडेस…
More
शिक्षामा नवीन दृष्टिकोण र क्रान्तिको आवश्यकता

शिक्षामा नवीन दृष्टिकोण र क्रान्तिको आवश्यकता

'क्रान्ति' शब्द सुन्नेबित्तिकै हाम्रो मानसपटलमा सडक आन्दोलन, नाराबाजी र सत्ता परिवर्तनको तस्बिर आउँछ। तर वास्तविक क्रान्ति त्यो होइन। वास्तविक क्रान्ति भनेको मानिसको सोच, संरचना र व्यवहारमै आउने आमूल परिवर्तन हाे । • चेत बहादुर लामा, संयोजक, नेपाल शिक्षक संगठन, काभ्रेपलान्चोक "एउटा राष्ट्रलाई नष्ट गर्न परमाणु बम चाहिँदैन,शिक्षाको स्तर घटाइदिए पुग्छ।"-…
More
बिकास पर्खिरहेको लाैरेदेउराली र साङास्वती लेक

बिकास पर्खिरहेको लाैरेदेउराली र साङास्वती लेक

• राजिव माेक्तान तामाङ काभ्रेको कोशीपारी क्षेत्रमा अवस्थित लाैरेदेउराली र साङास्वती लेक एउटा भौगोलिक स्थान मात्र होइन, सम्भावनाले भरिएको तर उपेक्षित भूभागको प्रतिनिधि हो। राजधानी काठमाडौंबाट करिव ७५ किमि तथा सदरमुकाम धुलिखेलबाट ५५ किमि मात्र  टाढा रहेकाे,२३५० मिटर उचाइ रहेको यो क्षेत्र कोशीपारीकै सबैभन्दा अग्लो स्थान मानिन्छ। ‘साङास्वती’र "लाैरेददेउराली" शब्द…
More
रामबहादुर मार्ग

रामबहादुर मार्ग

• राजु स्याङ्तान रामबहादुर मार्ग जब टेक्छु यो लमतन्न राजमार्ग टेकेँ जस्तो लाग्छ–आपाको आङ ४० बसन्त अघि लक्का जवान हुँदा गिट्टीमा सपनाको अलकत्रा घोलेर बनाएका थिए रे आपाले यो मार्ग उ त्यो जङ्गलको बिचमा थोत्रो डोजरको पाटपुर्जासँगै लडिरहेको पहेँलो टोपी सायद मेरै आपाको हुनुपर्छ त्यो पुरानो ट्याक्टरको टायरनेर आधा डढेको…
More
शैक्षिक रूपान्तरणको मेरुदण्ड: २१औँ शताब्दीको प्रधानाध्यापक

शैक्षिक रूपान्तरणको मेरुदण्ड: २१औँ शताब्दीको प्रधानाध्यापक

-चेत बहादुर लामा, संयोजक, नेपाल शिक्षक संगठन काभ्रेपलाञ्चोक । नेपालको सामुदायिक शिक्षा प्रणाली आज गम्भीर मोडमा उभिएको छ। विद्यालयका भवन, संरचना र पहुँच विस्तार भए पनि गुणस्तरीय शिक्षामा अपेक्षित सुधार हुन सकेको छैन। यसको एक प्रमुख कारण हो:कमजोर नेतृत्व। विद्यालयको मेरुदण्ड मानिने प्रधानाध्यापक अब केवल प्रशासक होइन; उनी परिवर्तनका संवाहक,…
More
जब हाम्रो भाषा र संस्कार अश्लील बन्छ, समाज कता जान्छ ?

जब हाम्रो भाषा र संस्कार अश्लील बन्छ, समाज कता जान्छ ?

• शिशिर भण्डारी भूमिका : समाजको स्तर केवल उसले कति प्रविधि अपनायो वा कति आर्थिक प्रगति गर्‍यो भन्नेले मात्र मापन हुँदैन । उसले कस्तो भाषा बोल्छ, कस्तो व्यवहार देखाउँछ, र कस्तो संस्कार बोक्छ भन्नेले नै उसको वास्तविक उचाइ निर्धारण गर्छ । आजको नेपाली समाज बाहिरबाट हेर्दा - डिजिटल पहुँच, अभिव्यक्ति…
More
श्रम मन्त्री दीपककुमार साह हटाउने तयारी, प्रधानमन्त्री बालेन शाह असन्तुष्ट

श्रम मन्त्री दीपककुमार साह हटाउने तयारी, प्रधानमन्त्री बालेन शाह असन्तुष्ट

काठमाडौं / प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह लाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री साहको कामकाजप्रति प्रधानमन्त्री असन्तुष्ट देखिएका छन्। “श्रम मन्त्रीलाई हटाएर नयाँ मन्त्री ल्याउने तयारी भइरहेको छ,” स्रोतले जनाएको छ। महोत्तरी–२ बाट निर्वाचित साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…
More
प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

- शिशिर भण्डारी भुमिका: पछिल्ला दुई - तीन दशकमा नेपाली समाजले देखेको परिवर्तन केवल विकासका सूचकांकमा सीमित छैन । यो परिवर्तन हाम्रो जीवनशैली, सम्बन्ध, सोच र व्यवहारको गहिराइसम्म पुगेको छ । बाटो, बिजुली, शिक्षा, वैदेशिक रोजगारी र प्रविधिको विस्तारले समाजलाई केवल बाहिरबाट होइन, भित्रैबाट रूपान्तरण गरिरहेको छ । हिजोको समाज…
More
हर्क

हर्क

• लाेक लामा -चाैरीदेउराली -काभ्रे हर्क जुन तिमी थियौ  सर्वत्र धर्तिमाथी अब त्यो शान मात्र  होइन परिवर्तनको बीउ बनेको छ साहसले आवाज उठाउनु अब ठिक मात्रै होइन, अनिवार्य बनेको छ किनकि निर्मम रातहरुले कहिल्यै बिहानी ल्याउँदैन। हर्क, बोल  करोडौँ जनताको कथा, मन मनमा हर्क बढाउनुछ जो हिजोदेखि नै बास खोज्दै…
More
तामाङ समुदाय: ओझेलको इतिहासदेखि पहिचानको पुनर्जागरणसम्म

तामाङ समुदाय: ओझेलको इतिहासदेखि पहिचानको पुनर्जागरणसम्म

-चेत बहादुर लामा दोङ, धुलिखेल काठमाडौं उपत्यकाको फेदीदेखि हिमालयको काखसम्म फैलिएको एक सभ्यता छ,जसले हजारौं वर्षदेखि डम्फुको तालमा आफ्नो आत्मा बोलिरहेको छ, सेलोको लयमा आफ्नो दुःख पोखिरहेको छ, र ल्होसारको उत्सवमा आफ्नो अस्तित्व उदघोष गरिरहेको छ । तर यही सभ्यताको समुदायलाई नेपालको मुख्यधाराको इतिहासले दशकौंसम्म छायाँमा पारिदियो । आज ती…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.