२०८२ फाल्गुन १३ गते
२०८२ फाल्गुन १३ गते
प्रिय युवा पुस्ता, डिजिटल युगको उज्यालोमा हुर्किएको, सूचना र विचारको विश्वव्यापी प्रवाहसँग प्रत्यक्ष संवाद गरिरहेको पुस्ता तपाईंहरू नै हो। तपाईंहरू केवल समयका दर्शक होइन,परिवर्तनका सक्रिय सह-निर्माता हुनुहुन्छ। आजको नेपाल तपाईंहरूको चेतना, सहभागिता र निर्णयबाट आकार लिँदैछ। नेपालको इतिहास शासकहरूको आरोह–अवरोहको वृत्तान्त मात्र होइन । यो जनताको संघर्ष, बलिदान र निरन्तर…