Khulla Bichar Online

विविध

“म”

“म”

रचना मोक्तान यात्री पहिले म तिमीमा हराएकी थिएँ, आज म आफूमा फेला परेकी छु। अब म प्रेम गर्छु, तर आफ्नै आँखाको उज्यालोलाई। तिमी गयौ तर म भाँचिनँ, टुटेनँ म त फुलेँ, आफ्नै अस्तित्वको कोम्हेन्दो  झैँ। अब मलाई तिम्रो सम्झना होइन, आफ्नो सास मन पर्छ। म अब म नै हुँ पूरा,…
More
उमेद्वार छनौट र भोट खसाल्नु अघि आफैँलाई सोधौँ  यी प्रश्नहरू

उमेद्वार छनौट र भोट खसाल्नु अघि आफैँलाई सोधौँ  यी प्रश्नहरू

ऋषिराम चापागाई "नैतिकवान, चरित्रवान, निष्ठावान, राष्ट्र  र जनताप्रति  बफादार र स्थपित उम्मेदवार छनाैट गराै ।" १. नैतिकता र चरित्र यो उम्मेद्वार इमानदार छ कि जसरी पनि कमाउने प्रवृत्तिको? उसले बोलेको र गरेको कुरा मिल्छ कि मिल्दैन? २. पारिवारिक मूल्य र महिलाप्रतिको दृष्टिकोण उसले दाइजो, महिला सम्मान र समानतामा विश्वास गर्छ…
More
माओवाद : इतिहास होइन, आजको आवश्यकता

माओवाद : इतिहास होइन, आजको आवश्यकता

नेपालमा माओवादी आन्दोलन उठ्नु, आफ्नो मार्ग पहिल्याउनु र परिवर्तनका लागि अग्रपंक्तिमा उभिनु,यी सबै कुराको ऐतिहासिक महत्व छ। केहीले भन्छन्, माओवादीहरू बिर्सिए, कमजोर भए, बाटो छुटे। ईमान सिं याेन्जन (गुँरास) विश्वभरका क्रान्तिकारीहरूले आज पनि माओका विचारलाई इतिहासको विषय होइन, मुक्तिको यात्रामा जलिरहेको दीपका रूपमा हेर्छन्। माओले दिएको योगदान कुनै एक देशको…
More
माओ दिवस: क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डकाे अपील

माओ दिवस: क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डकाे अपील

काठमाडौं / विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता अध्यक्ष माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन अपील गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी सन्देशमा विश्व साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढेको…
More
नेपालको राजनीतिमा नयाँ दिशा: पुराना दलहरूको संकट र जनचाहना

नेपालको राजनीतिमा नयाँ दिशा: पुराना दलहरूको संकट र जनचाहना

पुराना नेतृत्वहरूका सामु एउटै प्रश्न उभिएको छ:आफूलाई सुधार्ने कि इतिहासको कठोर फैसलाको सामना गर्ने? चेत बहादुर लामा,अध्यक्ष,एअनेशिसं,काभ्रे । नेपालको राजनीतिक परिदृश्य अहिले निर्णायक मोडमा उभिएको छ। दशकौँदेखि शासन गर्दै आएका पुराना दलहरूको विश्वसनीयता तीव्र गतिमा खस्किँदै गएको छ। जनताको असन्तुष्टि अब मौन छैन; सडक, सामाजिक सञ्जाल र मतदान व्यवहारमै यसको…
More
जसपा नेपालमा सामूहिक बहिर्गमन, केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङसहित सयौं नेता–कार्यकर्ताले पार्टी छाडे

जसपा नेपालमा सामूहिक बहिर्गमन, केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङसहित सयौं नेता–कार्यकर्ताले पार्टी छाडे

ललितपुर/जनता समाजवादी पार्टी (जसपा) नेपालले ठूलो संगठनात्मक धक्का व्यहोरेको छ। केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा केन्द्रीय, प्रदेश, जिल्ला, नगरपालिका तथा विभिन्न भ्रातृ संगठनमा आवद्ध सयौं नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। संघीय समाजवादी फोरम स्थापनाकालदेखि सक्रिय रहँदै आएका उनीहरूले जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा राजीनामा…
More
जसको हाँसो उडाइयो, आज त्यही बाटोमा देश:प्रचण्ड विचारको ऐतिहासिक पुनरावृत्ति !

जसको हाँसो उडाइयो, आज त्यही बाटोमा देश:प्रचण्ड विचारको ऐतिहासिक पुनरावृत्ति !

जसरी बाजागाजा नबजाएर पनि मयूर प्वाँख फिजाएर नाच्छ, त्यसरी नै देश यतिबेला स्लो पोजिसनमा प्रचण्डको विचारमा नाचिरहेको छ। • दिल निशानी मगर प्रचण्डको माग अनुसार नेपालमा पहिलो पटक समानुपातिक व्यवस्था ल्याइँदा उनको निकै खोइरो खनियो। तर जसले त्यतिबेला समानुपातिक प्रतिनिधित्वको विरोध गर्थे, आज तिनैले समानुपातिक सूचीमा आफ्नो नाम घुसाइसकेका छन्।…
More
नेपालको शिक्षा : सङ्कटको जड र वैज्ञानिक समाजवादी विकल्प

नेपालको शिक्षा : सङ्कटको जड र वैज्ञानिक समाजवादी विकल्प

चेत बहादुर लामा संविधान २०७२ को धारा ३१ ले शिक्षालाई मौलिक हकको रूपमा सुनिश्चित गरे पनि कार्यान्वयनमा शासक वर्ग पूर्णतः असफल रह्यो नेपालको शिक्षा क्षेत्र लामो समयदेखि गहिरो सङ्कटको भुमरीमा फसेको छ । यस सङ्कटलाई केवल वर्तमान व्यवस्थाको कमजोरीका रूपमा मात्र होइन, ऐतिहासिक, संरचनागत र वैचारिक समस्याको परिणामका रूपमा बुझ्न…
More
प्रचण्डमाथिको आक्रमण किन ?

प्रचण्डमाथिको आक्रमण किन ?

जसले जे भनेपनि प्रचण्डले जनयुद्ध चलाउँदापनि घुच्चुकमा नहानेसम्म कसैले पत्याएका थिएनन् वा पत्याएर कुनामा थुरथुर काप्नुपरेपनि सुरुवाल भिजाउनुपरेपनि लोकको सामुन्ने जनयुद्ध र त्यसको महानतालाई गिराउन अनेकौं कुतर्क गर्ने गरेका थिए। श्रीराम खाइजु (भक्तपुर ) कसैले मानेपनि नमानेपनि प्रचण्ड नेपाली राजनीतिका अभिन्न अंग हुन् । उनी वर्तमानका मात्र नभई भूत र…
More
लालझण्डामुनि छटपटाएका जीवनहरू

लालझण्डामुनि छटपटाएका जीवनहरू

• लक्ष्मी तामाङ -सर्लाही यो तस्बिरको अग्रभागमा रहेका ती तीन व्यक्ति मेरा कमान्डरहरू मात्र होइनन्, अभिभावक, सहयात्री र मेरा घाइतेहरू पनि हुनुहुन्थ्यो। दायाँतिरका कमरेड उर्जासँग मेरो भेट म जनसेनामा फर्मेसनबद्ध हुँदै गर्दा चौँधौँ बटालियनको ‘ए’ कम्पनीमा भएको थियो। म भर्खरै स्वास्थ्य तालिम सिकेर फर्मेशनमा आबद्ध भएकाे थिए। दोरम्बामा एक्काइस जनाको…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.