२०८२ पुष १८ गते
२०८२ पुष १८ गते
• चेत बहादुर लामा (अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन, काभ्रे) संविधानको धारा ३१ (शिक्षा सम्बन्धी हक) को पूर्ण कार्यान्वयन गराउन र अनुसूची-८ को आडमा शिक्षक व्यवस्थापनका नाममा गरिने हचुवा सरुवा जस्ता प्रावधान हटाउन शासक वर्गलाई घुँडा टेकाउने गरी आन्दोलनको 'आँधीबेहरी' सिर्जना गर्नुको विकल्प छैन। नेपाली शिक्षक आन्दोलन यतिबेला इतिहासकै…