२०८३ बैशाख २९ गते
२०८३ बैशाख २९ गते
काभ्रेको विकट डाँडापारी खानीखोला–५ साल्मेचाकल गाउँमा जन्मिएका बुद्धि बहादुर स्याङ्तानको जीवन संघर्ष, जिम्मेवारी र अधुरो रहरबीच बुनिएको एउटा प्रेरणादायी कथा हो। २०३९ सालमा जन्मिएका स्याङ्तान सानै उमेरमै आमा गुमाएर टुहुरा बने। बुबा सेते स्याङ्तान र आमा साईली स्याङ्तानको छोराको पालनपोषण फूपू सन्सरी माया स्याङ्तानले गरेकी थिइन्। तीन दिदीबहिनीका एक्ला भाइ…