Khulla Bichar Online

शिक्षा

चौरीदेउराली का डाँडाहरू

चौरीदेउराली का डाँडाहरू

चौरीदेउराली का डाँडाहरू रगतले राताम्मे भएदेखि हावा अझै सुस्त छ । त्यहाँ लडेका नामहरू ढुंगामा कुँदिएका छैनन् मात्रै, हामीले हिँड्ने बाटोमा पाइलाकाे साहस बनेर उभिएका छन् । आकाश च्यातेर चिच्याएका स्वरहरू अहिले चरा बनेर उड्छन्, र हरेक चैतमा फूलहरू मौन सलाम गर्छन् शहीदप्रतिकाे सम्मान । सहिद हुनु भनेकाे मर्नु मात्र…
More
तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

बनेपा, काभ्रे/ फागुन २ एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठन (विद्रोही)बीच सांगठनिक एकता घोषणा गरिएको छ। एकता घोषणासँगै चेत बहादुर लामाको संयोजकत्वमा ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ। बनेपामा सम्पन्न एकता घोषणा कार्यक्रममा दिलिप जिम्बाले कार्यक्रम सञ्चालन गर्नुभएको…
More
जनयुद्ध दिवश

जनयुद्ध दिवश

- अर्पण उत्कर्ष फागुन १ आवाज दबिएकाहरुले चिच्याउदै नारा लगाउदै गाउँ शहर गुन्जमान बनाएको दिन । चुलो बाट अगुल्टो  झिकेर महिलाहरुले बिद्रोहको मसाल बोकेको दिन । हंसिया उध्याउदै सामन्ती खुनिबाजहरुको घाँटी छिमोल्न युवाहरु तम्तयार भएको दिन । मान्छेले म पनि मान्छे हुँ भन्दै बिभेदको पर्खाल भत्काउदै समानताको गीत गाएको दिन…
More
काभ्रेमा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न, बेलर स्कुल प्रथम

काभ्रेमा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न, बेलर स्कुल प्रथम

काभ्रे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता वनेपास्थित पञ्चकन्या बैन्क्वैटमा सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाका २३ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा बेलर स्कुल प्रथम, प्रगति प्रभात विद्यालय द्वितीय, वनेपाको लिन इन्टरनेशनल बोर्डिङ स्कुल तृतीय तथा पनौतीको सिद्धार्थ स्कुल सान्त्वना स्थान हासिल…
More
“घर”

“घर”

• राजेश खाेटाङ्गे उतिबेला याे घर फलानाकाे जस्तो हुन्थ्यो त्यतिबेला याे झुपडी चिलानाकाे जस्तो हुन्थ्यो । मेरो पालामा हाम्रा पालामा अक्सर यस्ता घरहरू गरीबका हुन्थे अनि ती गरिबहरू अहिलेका दलित साे सरह हुन्थे । यदाकदा गरीब र दलितका बिचार साझा हुन्थे । घर सानाे छ धन नभएकोले अभाव झल्किन्छ तर…
More
तिमीले खनेको गोरेटोहरुमा

तिमीले खनेको गोरेटोहरुमा

-लाेक लामा,काभ्रे  तिमीले खनेको गोरेटोहरुमा अझै जुनकिरीजस्ता मान्छेहरु हिँडिरहेछन् तिमीले बोलेको आवाजहरुमा अझै बतासजस्ता आवाजहरु मिस्सिरहेछन् तिमीले कोरेको गीतहरुमा अझै ज्युँदो संगीतहरु भरिइरहेछन् तिम्रो रगत र पसिनाले सिंचिएको यो भूमिमा अझै नयाँनयाँ पालुवाहरु पलाइरहेछन् बिगतमा के भो के भो नरुनु कठै अतितका ती खतरा लाई नछुनु कठै । हो माया…
More
खाँडादेवीको काखमा गणेश आधारभूत विद्यालयको स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न

खाँडादेवीको काखमा गणेश आधारभूत विद्यालयको स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न

काभ्रे । काभ्रेपलाञ्चोकको विकट क्षेत्र, चार जिल्लाको संगमस्थल खाँडादेवी मन्दिरको आडमा रहेको गणेश आधारभूत विद्यालयले आफ्नो स्वर्ण महोत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रमका सभापति सोनाम प्रधान रहनुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक विजय नापिटले गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक बेलबहादुर प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व…
More
श्री गणेश आधारभुुुत बिद्यालय दुती(दुन्दी)चाैरीदेउराली -२ ५०बर्ष स्वर्ण जयन्ती । भिडियाे सहित।

श्री गणेश आधारभुुुत बिद्यालय दुती(दुन्दी)चाैरीदेउराली -२ ५०बर्ष स्वर्ण जयन्ती । भिडियाे सहित।

श्री गणेश आधारभुुुत बिद्यालय दुती(दुन्दी)चाैरीदेउराली -२ ५०बर्ष स्वर्ण जयन्ती । भिडियाे सहित। https://www.facebook.com/share/v/1FXSV6cvbD/
More
अहिलेका परिवर्तन,बालेन र रबीहरुले ल्याएका हाेईनन्।

अहिलेका परिवर्तन,बालेन र रबीहरुले ल्याएका हाेईनन्।

• लक्ष्मी लामा,काभ्रे म किन माओवादी भएँ : केही अनुभूति र परिवर्तनको कथा “तिमी माओवादी किन भयौ?” यो प्रश्न जिज्ञासा मात्र होइन, आरोप मिसिएको प्रश्न थियो। माक्र्सवाद, लेनिनवाद, माओवाद थाहा छ कि छैन भनेर सोधिन्थ्यो। युद्ध, मृत्यु र नेताहरूका नाम अघि सारिन्थे। त्यसैले मैले तुरुन्त उत्तर दिन चाहिनँ। किनकि केही…
More
विज्ञान पाठशालामा सरस्वती पुजा : पुजारी बिज्ञान शिक्षक

विज्ञान पाठशालामा सरस्वती पुजा : पुजारी बिज्ञान शिक्षक

समस्या सरस्वती पूजामा छैन। समस्या विज्ञानलाई मौन बनाउने पूजामा छ। समस्या संस्कृतिमा होइन, संस्कृतिलाई प्रश्नमाथि राख्ने मानसिकतामा छ। जबसम्म विज्ञानलाई आस्था होइन, विधि मानिँदैन, जबसम्म शिक्षक पुजारी बन्न बाध्य हुन्छ, तबसम्म हाम्रो शिक्षा आधुनिक देखिए पनि चेतना मध्ययुगीन बर्बतामा नै रहनेछ। • लक्ष्मी लामा- केन्द्रीय सदस्य,एकीकृत अखिल नेपाल शिक्षक संगठन…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.