Khulla Bichar Online

साहित्य

संक्रमणकालीन नेपालको लोकतन्त्र : वैधता र रूपान्तरणको प्रश्न

संक्रमणकालीन नेपालको लोकतन्त्र : वैधता र रूपान्तरणको प्रश्न

• शिशिर भण्डारी भूमिका: नेपालको राजनीति यतिबेला एउटा गम्भीर संक्रमणकालीन मोडमा उभिएको छ । सामाजिक सञ्जाल, सार्वजनिक बहस, राजनीतिक मञ्च र मिडियामा भइरहेको छलफललाई नियाल्दा एउटा साझा प्रश्न बारम्बार उठिरहेको देखिन्छ; के नेपालको समस्या पुराना दलहरू हुन्, वा समस्या त्योभन्दा गहिरो छ ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय, बालेन्द्र…
More
“एल्गोरिदमको हावा”

“एल्गोरिदमको हावा”

 - शिशिर भण्डारी   आजकाल आकाशमा चराहरूभन्दा बढी शब्दहरू उडिरहेका छन् । तर ती शब्दको पखेटामा गन्तव्य छैन ।   उनीहरू उड्छन्, ठोक्किन्छन्, चिच्याउँछन्, र आफ्नै प्रतिध्वनिको भित्तामा ठोकिएर रगताम्य भएर झर्छन् ।   बागमती किनारमा एउटा पुरानो पीपलको रूख उभिएको छ । उसले धेरै देखेको छ - राणाहरूको साँझ,…
More
चिया

चिया

चिया • सिर्जना गाेले तामाङ देश चलाउने शासकहरुले मन्द विष घोलेर बिस्तारै जनता मार्ने अभियान स्वरूप धमाधम देशका चिया पसलहरु बन्द गराइरहेको यो समयमा कृपया साथीहरू, मलाई  बिहान् बिहानै चिया खुवाउने र चिया पिउने अफर नगर्नु होला ।   बरु एकचोटि उतातिर पनि फर्केर हेर्नुस् जहाँ होल्डिङ सेन्टरमा यो उधुम…
More
“मृगतृष्णाको युग”

“मृगतृष्णाको युग”

"मृगतृष्णाको युग" •शिशिर भण्डारी आजभोलि जता हेर्‍यो उतै एउटा मरुभूमि फैलिएको छ ।   त्यो केवल भूगोलको मरुभूमि होइन, मानिसको चेतनाभित्र उम्रिएको मरुभूमि हो ।   यहाँ बालुवा मात्र बालुवा छ सूचनाका बालुवा, नाराका बालुवा, उत्तेजनाका बालुवा अर्थात हतारमा जन्मिएका विश्वासहरू ।   दिनभरि हावाले तिनलाई उडाइरहन्छ, आकाश धमिलो बनाइरहन्छ…
More
नेपाली विशेषताको समाजवाद : नयाँ वैचारिक बहस

नेपाली विशेषताको समाजवाद : नयाँ वैचारिक बहस

• शिशिर भण्डारी नेपालमा समाजवादको शब्द र यसको बहस लामो इतिहास बोकेको बहस हो । संविधानदेखि दलका घोषणापत्रसम्म, भाषणदेखि नीति दस्तावेजसम्म यो शब्द निरन्तर दोहोरिन्छ । तर विडम्बना के छ भने यसको व्यवहारिक अर्थ, आर्थिक संरचना र संस्थागत स्वरूप अझै स्पष्ट छैन । अर्थात : समाजवादको नाम सबैले लिन्छन्, तर…
More
सिमानाको सवाल

सिमानाको सवाल

• लाेक लामा सिमानाको सवाल अजिव लाग्छ सिमानामा नेपाली सेना किन जान सक्दैन? प्रश्न अझै उभिएकै छ तर शहरका मञ्चहरूमा नयाँ उद्घोष सुनिन्छ  नेपालले भारतको सिमाना मिचेको छ अनि सुस्ताको माटोमा हावाले सोधिरहेको प्रश्न तालीको आवाजले छोपिन्छ नक्सामा खुम्चिएको भूमि दुःख सुनाइरहन्छ तर समर्थकहरू सत्य होइन, नारा सुनेर नाचिरहन्छन् सिमाना…
More
“भुईँको देश र सत्ताको हावा …”

“भुईँको देश र सत्ताको हावा …”

  • शिशिर भण्डारी   यतिबेला देश दुई तहमा बाँचिरहेको छ— एउटा आकाशबाट देश हेर्नेहरूको देश, अर्को भुईँबाट जीवन बोक्नेहरूको देश ।   माथिबाट हेर्दा - सहर सुन्दर देखिन्छ । कानुनहरू चम्किरहेका देखिन्छन् । अनुशासनका फरमानहरू गुञ्जिरहेका सुनिन्छन् ।   र सत्ता ? "गरिबको चमेली" र्यापमा आफ्नो सफलताको घोषणा गर्छ…
More
रातो कार्पेटको मूल्य!

रातो कार्पेटको मूल्य!

• लाेक लामा शीर्षक : रातो कार्पेटको मूल्य रातो कार्पेट बिछिँदैमा देशको बाटो फराकिलो हुँदैन फूलका गुच्छाले माटोको सुगन्ध किन्न सक्दैन बाजागाजा धेरै बज्यो भने पनि इतिहासको आवाज दबिँदैन सत्ताको सिंहासन चढेर राष्ट्रको आत्मा बेच्न मिल्दैन आज ताली बजाउने हातहरू भोलि फर्केर नआउन पनि सक्छन् तर देशको पीडा पुस्तौँसम्म बोलिरहन्छ…
More
प्रतिबिम्बको सिंहासन !

प्रतिबिम्बको सिंहासन !

• शिशिर भण्डारी हिजो राति - एउटा नमिठो सपना देखेँ ।   जहाँ म मेरी छोरीलाई “प्रतिबिम्बको सिंहासन” कथा सुनाइरहेको थिएँ ।   एक समय एउटा देशले आफ्ना सबै ऐनाहरू भेला गर्‍यो र तिनलाई दोष दिन थाल्यो ।   कसैले भन्यो— अनुहार बिग्रिएको होइन, प्रतिबिम्ब बिग्रिएको हो ।   कसैले…
More
बालेन बोल्यो कि पोल्यो!

बालेन बोल्यो कि पोल्यो!

बालेन बोल्यो कि पोल्यो! ****************** बालेन बोल्यो कि पोल्यो! सिंहदरबार पोल्यो, अदालत र न्यायालय पोल्यो। प्रहरी पोल्यो, ७६ जना जेन्जी पोल्यो, भाटभटेनी सार्वजनिक संस्थान पोल्यो। पोलेन मात्रै होइन, खरानी बनायो, खरानीमाथि फेरि खरानी थप्यो, खरानीको ग्याङ नै ठड्यायो। राष्ट्रपति कार्यालय पोल्यो, देशभरिका सरकारी कार्यालय पोल्यो। नगरपालिका पोल्यो, नेताका निवास सबै…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.