१० महिना अगाडि
१० महिना अगाडि
• राजीव माेक्तान तामाङ नाग्रेगगर्चे क्षेत्र प्राचीन तामाङ बस्ती भएको प्रमाण यहाँका स्थाननामहरू हुन्। यी नामहरूले भौगोलिक बनावट, कृषि प्रणाली, धार्मिक आस्था, र ऐतिहासिक बसोबास झल्काउँछ। काभ्रे नाग्रेगगर्चे क्षेत्र साबिक नाग्रेगगर्चे गाबिस हाे। हाल काभ्रे चाैरीदेउराली गापा २ मा पर्दछ। याे क्षेत्र इतिहास, संस्कृति र भाषागत विविधताले भरिपूर्ण एक विशिष्ट…