Khulla Bichar Online

Khulla Bichar Online

354 Posts
नेपालको सन्दर्भमा कस्तो खालको समाजवादी व्यवस्था हुनुपर्दछ ?

नेपालको सन्दर्भमा कस्तो खालको समाजवादी व्यवस्था हुनुपर्दछ ?

यसलाई निम्न आधारमा व्याख्या गर्न सकिन्छ । नेपालको ऐतिहासिक अवस्था, सामाजिक बनावट, आर्थिक संरचना, भौगोलिक विविधता, वर्गीय सम्बन्ध र जनताको आवश्यकतालाई हेर्दा नेपालमा मौलिक विशेषतासहितको लोकतान्त्रिक, वैज्ञानिक, समावेशी र आत्मनिर्भर समाजवादी व्यवस्था निर्माण हुनुपर्दछ। नेपालको समाजवाद अरू देशको समाजवादी व्यवस्थाको नक्कल मात्र नभई नेपालको वस्तुगत परिस्थिति र जनताको जीवनस्तरअनुकूल विकास…
More
राष्ट्रिय कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य योगेश राल्फालीलाई मातृशोक

राष्ट्रिय कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य योगेश राल्फालीलाई मातृशोक

काभ्रे,१२ कार्तिक । राष्ट्रिय कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख, समय दृष्टि साप्ताहिकका प्रधान सम्पादक तथा लेखक एवं साहित्यकार योक बहादुर घिसिङ ‘योगेश राल्फाली’ लाई मातृशोक परेको छ। उहाँकी ममतामयी आमा सानुमाया थिङको ८८ वर्षको उमेरमा आज निधन भएको हो। काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–७ स्थायी ठेगाना भई हाल…
More
खानीखोला विकासको नयाँ बहस र २० उद्योगको परिकल्पना

खानीखोला विकासको नयाँ बहस र २० उद्योगको परिकल्पना

सागर जिम्बा तामाङ ​आदरणीय खानीखोलावासी आमा बुबा, दिदीबहिनी, दाजुभाइहरू तथा जेन्जि भाइ बहिनीहरु ​नमस्कार,ल्हास्सो, झोर्ले, छ्याज्यालो ! ​आज हामी विकासको नयाँ बहस र अभ्यासको मोडमा उभिएका छौँ । हाम्रा लागि विकास भनेको सडक, बाटोघाटो र कङ्क्रिटका भवनहरू निर्माण हुनु मात्र होइन । वास्तविक विकास तब मात्र सम्भव हुन्छ, जब खानीखोलाका…
More
बोन संस्कार पुर्खाको पहिचान 

बोन संस्कार पुर्खाको पहिचान 

• फुर्साङ तामाङ तामाङ समुदायले प्राचीन कालदेखि मान्दै र संरक्षण गर्दै आएको धार्मिक तथा सांस्कृतिक परम्परामध्ये बोन संस्कार एक महत्त्वपूर्ण परम्परा हो। बोन संस्कार तामाङ समुदायको इतिहास, प्रकृतिसँगको सम्बन्ध, पुर्खाप्रतिको सम्मान र मौलिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ। आजको समयमा बोन संस्कारलाई मान्ने र नमान्ने दुवै प्रकारका मानिसहरू समाजमा छन्।…
More
म भित्र हराएको कमरेड !

म भित्र हराएको कमरेड !

-राष्ट्रिय जागरण अभियानको सन्दर्भमा कम्युनिस्ट आचरण, वर्गीय चेतना र कमरेडली सम्बन्धमाथिको आत्मसमीक्षा: – शिशिर भण्डारी भूमिका: हिजोको कमरेड, आज कहाँ छ ? कुनै समय थियो, हामीसँग सम्पत्तिका नाममा अथाह विश्वास थियो । भविष्यको सुनिश्चितता थिएन, तर सुन्दर समाज निर्माण गर्ने सपना थियो । आफ्नै जीवनको कुनै भरोसा थिएन, तर सहयोद्धाको…
More
८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचे इतिहास,चौथो पटक राष्ट्रपति निर्वाचित

८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचे इतिहास,चौथो पटक राष्ट्रपति निर्वाचित

अमेरिकी दबाबविरुद्ध राष्ट्रिय सार्वभौमसत्ता, सामाजिक न्याय र लोकतन्त्रको मुद्दा उठाएका लुलाको पुनरागमनले ल्याटिन अमेरिकी राजनीतिमा नयाँ सन्देश दिएको छ। काठमाडौं, १० कात्तिक। ब्राजिलका ८० वर्षीय वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएका छन्। आइतबार, २५ अक्टोबरमा सम्पन्न दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार  अमेरिकी ट्रम…
More
दशैँ, दशा र गणतन्त्र : सम्झनामा बा!

दशैँ, दशा र गणतन्त्र : सम्झनामा बा!

हरेक दशैँले मलाई यही प्रश्न सोधिरहन्छ । हामीले खोजेको गणतन्त्र बाको बस्तीसम्म त पुग्यो, तर हामीले वाचा गरेको समानताको दशैँ कहिले पुग्ने? • लक्ष्मी तामाङ,सर्लाही बा: यतिका दिन सँगै बस्यौँ। अब दशैँको मुखमा किन जान्छ्यौ त, नानी? दशैँ मानेर जाऊ न। म: बा, यो दशैँ हाम्रो होइन। हामीमाथि जबर्जस्ती थोपारिएको…
More
दशैँ र म्हेनिङ बहस

दशैँ र म्हेनिङ बहस

म्हेनिङ धान संस्कृतिसँगै भित्रिएको सांस्कृतिक पर्व हो। दशैँ भने सांस्कृतिक पर्व नभई धार्मिक पर्व हो। यो पर्व चैत महिनामा मनाइने गरिन्थ्यो। पछि असोज महिनामा सारिएको हो। • जीवन कुमार याेञ्जन अध्येता भोजराज चाम्लिङका अनुसार करिब ८ हजार वर्षअघि नै एलो रिभर बेसिनतिर धानखेती हुन्थ्यो। अध्येता कमल मादेनको भनाइ पनि लगभग…
More
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण

बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण

• फुर्साङ माेक्तान तामाङ  तामाङ समुदायको प्राचीन बोन संस्कार प्रकृति, मानवजीवन, पशुपालन र कृषि प्रणालीसँग गहिरो रूपमा जोडिएको छ। पुर्खादेखि चलिआएका यस्ता धार्मिक तथा सांस्कृतिक परम्पराहरू आज पनि विभिन्न स्थानमा फरक–फरक विधि र मान्यताअनुसार प्रचलनमा छन्। स्थानीय बोन्बो, लाबोन, धामी तथा झाँक्रीहरूका भनाइअनुसार खेप्पा ह्सुङ छ्योइबा पूजा, गोठे पूजा र…
More
‘म्हेनिङ’ को ऐतिहासिक भ्रम, सांस्कृतिक रूपान्तरण र पहिचानको खोजी

‘म्हेनिङ’ को ऐतिहासिक भ्रम, सांस्कृतिक रूपान्तरण र पहिचानको खोजी

• सागर जिम्बा तामाङ ​परिचय ​नेपालका आदिवासी तामाङ समुदायको आफ्नै मौलिक इतिहास, दर्शन, र सांस्कृतिक परम्परा छ । तर, कालान्तरमा धार्मिक तथा राज्यका नीतिगत प्रभावका कारण तामाङका कतिपय मौलिक पर्व र संस्कारहरू अन्य धर्म-संस्कृतिसँग मिसिन पुगे वा तिनको मौलिक स्वरूप धमिलिन गयो । यसैको एउटा प्रत्यक्ष उदाहरण हो तामाङ समुदायले…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.