२०८२ फाल्गुन ७ गते
२०८२ फाल्गुन ७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँ ले पार्टीको प्रदेश उपसभापति पद तथा साधारण सदस्यताबाट राजीनामा दिएका छन्। ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले बिहीबार सार्वजनिक गरेको राजीनामा पत्रमा पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्र कमजोर भएको, आर्थिक अपारदर्शिता बढेको तथा…