Khulla Bichar Online

Khulla Bichar Online

351 Posts
बोन संस्कार पुर्खाको पहिचान 

बोन संस्कार पुर्खाको पहिचान 

• फुर्साङ तामाङ तामाङ समुदायले प्राचीन कालदेखि मान्दै र संरक्षण गर्दै आएको धार्मिक तथा सांस्कृतिक परम्परामध्ये बोन संस्कार एक महत्त्वपूर्ण परम्परा हो। बोन संस्कार तामाङ समुदायको इतिहास, प्रकृतिसँगको सम्बन्ध, पुर्खाप्रतिको सम्मान र मौलिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ। आजको समयमा बोन संस्कारलाई मान्ने र नमान्ने दुवै प्रकारका मानिसहरू समाजमा छन्।…
More
म भित्र हराएको कमरेड !

म भित्र हराएको कमरेड !

-राष्ट्रिय जागरण अभियानको सन्दर्भमा कम्युनिस्ट आचरण, वर्गीय चेतना र कमरेडली सम्बन्धमाथिको आत्मसमीक्षा: – शिशिर भण्डारी भूमिका: हिजोको कमरेड, आज कहाँ छ ? कुनै समय थियो, हामीसँग सम्पत्तिका नाममा अथाह विश्वास थियो । भविष्यको सुनिश्चितता थिएन, तर सुन्दर समाज निर्माण गर्ने सपना थियो । आफ्नै जीवनको कुनै भरोसा थिएन, तर सहयोद्धाको…
More
८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचे इतिहास,चौथो पटक राष्ट्रपति निर्वाचित

८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचे इतिहास,चौथो पटक राष्ट्रपति निर्वाचित

अमेरिकी दबाबविरुद्ध राष्ट्रिय सार्वभौमसत्ता, सामाजिक न्याय र लोकतन्त्रको मुद्दा उठाएका लुलाको पुनरागमनले ल्याटिन अमेरिकी राजनीतिमा नयाँ सन्देश दिएको छ। काठमाडौं, १० कात्तिक। ब्राजिलका ८० वर्षीय वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएका छन्। आइतबार, २५ अक्टोबरमा सम्पन्न दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार  अमेरिकी ट्रम…
More
दशैँ, दशा र गणतन्त्र : सम्झनामा बा!

दशैँ, दशा र गणतन्त्र : सम्झनामा बा!

हरेक दशैँले मलाई यही प्रश्न सोधिरहन्छ । हामीले खोजेको गणतन्त्र बाको बस्तीसम्म त पुग्यो, तर हामीले वाचा गरेको समानताको दशैँ कहिले पुग्ने? • लक्ष्मी तामाङ,सर्लाही बा: यतिका दिन सँगै बस्यौँ। अब दशैँको मुखमा किन जान्छ्यौ त, नानी? दशैँ मानेर जाऊ न। म: बा, यो दशैँ हाम्रो होइन। हामीमाथि जबर्जस्ती थोपारिएको…
More
दशैँ र म्हेनिङ बहस

दशैँ र म्हेनिङ बहस

म्हेनिङ धान संस्कृतिसँगै भित्रिएको सांस्कृतिक पर्व हो। दशैँ भने सांस्कृतिक पर्व नभई धार्मिक पर्व हो। यो पर्व चैत महिनामा मनाइने गरिन्थ्यो। पछि असोज महिनामा सारिएको हो। • जीवन कुमार याेञ्जन अध्येता भोजराज चाम्लिङका अनुसार करिब ८ हजार वर्षअघि नै एलो रिभर बेसिनतिर धानखेती हुन्थ्यो। अध्येता कमल मादेनको भनाइ पनि लगभग…
More
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण

बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण

• फुर्साङ माेक्तान तामाङ  तामाङ समुदायको प्राचीन बोन संस्कार प्रकृति, मानवजीवन, पशुपालन र कृषि प्रणालीसँग गहिरो रूपमा जोडिएको छ। पुर्खादेखि चलिआएका यस्ता धार्मिक तथा सांस्कृतिक परम्पराहरू आज पनि विभिन्न स्थानमा फरक–फरक विधि र मान्यताअनुसार प्रचलनमा छन्। स्थानीय बोन्बो, लाबोन, धामी तथा झाँक्रीहरूका भनाइअनुसार खेप्पा ह्सुङ छ्योइबा पूजा, गोठे पूजा र…
More
‘म्हेनिङ’ को ऐतिहासिक भ्रम, सांस्कृतिक रूपान्तरण र पहिचानको खोजी

‘म्हेनिङ’ को ऐतिहासिक भ्रम, सांस्कृतिक रूपान्तरण र पहिचानको खोजी

• सागर जिम्बा तामाङ ​परिचय ​नेपालका आदिवासी तामाङ समुदायको आफ्नै मौलिक इतिहास, दर्शन, र सांस्कृतिक परम्परा छ । तर, कालान्तरमा धार्मिक तथा राज्यका नीतिगत प्रभावका कारण तामाङका कतिपय मौलिक पर्व र संस्कारहरू अन्य धर्म-संस्कृतिसँग मिसिन पुगे वा तिनको मौलिक स्वरूप धमिलिन गयो । यसैको एउटा प्रत्यक्ष उदाहरण हो तामाङ समुदायले…
More
दशैं : संस्कृति,रेमिट्यान्स,उपभोग र मितव्ययिताको प्रश्न

दशैं : संस्कृति,रेमिट्यान्स,उपभोग र मितव्ययिताको प्रश्न

• राजीव माेक्तान तामाङ दशैं नेपाली समाजको ठूलो पर्वमध्ये एक हो। परिवार भेटघाट, मान्यजनबाट टीका-जमरा र आशीर्वाद ग्रहण, गाउँ फर्किने परम्परा, नयाँ लुगा र मीठो-मसिनो खाने चलनसँग यसको गहिरो सामाजिक सम्बन्ध बनेकाे छ। तर दशैंलाई टीका, जमरा, मासु, नयाँ लुगा र रमाइलोमा सीमित गरेर बुझ्नु पर्याप्त हुँदैन। यससँग धर्म, संस्कृति,…
More
दशैँको उज्यालो र हाम्रो समाजका अँध्यारा कुनाहरू

दशैँको उज्यालो र हाम्रो समाजका अँध्यारा कुनाहरू

•  शिशिर भण्डारी भूूमिका: नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले समृद्ध देश हो । यहाँको सामाजिक जीवन अनेक भाषा, आस्था, परम्परा, संस्कार र सांस्कृतिक अभ्यासको अन्तरघुलनबाट निर्मित भएको छ । हिमाल देखि तराई सम्म र पूर्वदेखि पश्चिम सम्म फैलिएका विविध समुदायका आफ्नै चाडपर्व, जीवनदर्शन र सांस्कृतिक स्मृतिहरू छन् ।…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.