२०८३ असार २७ गते
२०८३ असार २७ गते
काठमाडौं /काठमाडौं महानगरपालिका-१० बुद्धनगरमा शनिबार बिहान एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४५ वर्षीय आश्विन राउतले बिहान करिब ६:१५ बजे आफ्नै डेराको भान्सा कोठामा शरीरमा आगो लगाएका हुन्। घटनापछि प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको छ। प्रहरीका अनुसार…