२०८३ कार्तिक १३ गते
२०८३ कार्तिक १३ गते
काभ्रे,१२ कार्तिक । राष्ट्रिय कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख, समय दृष्टि साप्ताहिकका प्रधान सम्पादक तथा लेखक एवं साहित्यकार योक बहादुर घिसिङ ‘योगेश राल्फाली’ लाई मातृशोक परेको छ। उहाँकी ममतामयी आमा सानुमाया थिङको ८८ वर्षको उमेरमा आज निधन भएको हो। काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–७ स्थायी ठेगाना भई हाल…