Khulla Bichar Online

बागमती

जनयुद्ध दिवश

जनयुद्ध दिवश

- अर्पण उत्कर्ष फागुन १ आवाज दबिएकाहरुले चिच्याउदै नारा लगाउदै गाउँ शहर गुन्जमान बनाएको दिन । चुलो बाट अगुल्टो  झिकेर महिलाहरुले बिद्रोहको मसाल बोकेको दिन । हंसिया उध्याउदै सामन्ती खुनिबाजहरुको घाँटी छिमोल्न युवाहरु तम्तयार भएको दिन । मान्छेले म पनि मान्छे हुँ भन्दै बिभेदको पर्खाल भत्काउदै समानताको गीत गाएको दिन…
More
राेशी शिखरपुरमा नेकपाको १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

राेशी शिखरपुरमा नेकपाको १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

रोशी, काभ्रे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला क्षेत्र नं. १ अन्तर्गत रोशी गाउँपालिका–१२ शिखरपुरमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। २९ गते सम्पन्न वडा स्तरीय निर्वाचन परिचालन समितिको बैठकले सुब्बा लाल तामाङको संयोजकत्वमा समिति गठन गरेको हो। बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा रोशी गाउँपालिकाका…
More
नाग्रेगगर्चेमा नेकपाको वडा कार्यालय उद्घाटन, १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

नाग्रेगगर्चेमा नेकपाको वडा कार्यालय उद्घाटन, १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

चौरीदेउराली/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका-२ नाग्रेगगर्चेमा वडा कार्यालय उद्घाटन गर्दै १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। २९ गते सम्पन्न वडा स्तरीय बैठकले अर्पण माेक्तानको संयोजक,शिव प्रधानको सह–संयोजक र पुर्ब वडा अध्यक्ष दिनेश लामाकाे ईन्चार्ज रहने गरि समिति गठन गरेको हो। कार्यक्रम पार्टीकाे केन्द्रीय सदस्य रेणुका चौलागाईको…
More
वाङ्थलीमा नेकपाको वडा कार्यालय उद्घाटन, ६१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

वाङ्थलीमा नेकपाको वडा कार्यालय उद्घाटन, ६१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

चौरीदेउराली/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका-१ वाङ्थलीमा वडा कार्यालय उद्घाटन गर्दै ६१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। २८ गते सम्पन्न वडा स्तरीय बैठकले राजु आले तामाङको संयोजक र सागर तामाङको सह-संयोजकत्वमा समिति गठन गरेको हो। कार्यक्रम पार्टीकाे केन्द्रीय सदस्य रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा…
More
काभ्रेमा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न, बेलर स्कुल प्रथम

काभ्रेमा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न, बेलर स्कुल प्रथम

काभ्रे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता वनेपास्थित पञ्चकन्या बैन्क्वैटमा सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाका २३ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा बेलर स्कुल प्रथम, प्रगति प्रभात विद्यालय द्वितीय, वनेपाको लिन इन्टरनेशनल बोर्डिङ स्कुल तृतीय तथा पनौतीको सिद्धार्थ स्कुल सान्त्वना स्थान हासिल…
More
चौरीदेउराली-६कार्तिक देउरालीमा नेकपाको वडा कार्यालय उद्घाटन, ६० सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

चौरीदेउराली-६कार्तिक देउरालीमा नेकपाको वडा कार्यालय उद्घाटन, ६० सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

कार्तिके देउराली, काभ्रे। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चौरीदेउराली गाउँपालिका–६ मा वडा कमिटी कार्यालय उद्घाटन सँगै निर्वाचन केन्द्रित विस्तारित बैठक सम्पन्न गरेको छ। बैठकले रमेश ठकुरीको संयोजकत्व र होमप्रसाद दुलालको सह–संयोजकत्वमा साविक वडाहरू केन्द्रित रहने गरी ६० सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। कार्यक्रम पार्टीकाे केन्द्रीय सदस्य रेणुका चौलागाईको…
More
रोशी-६ सिपालीमा नेकपाकाे १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन, सम्पर्क कार्यालय उद्घाटन

रोशी-६ सिपालीमा नेकपाकाे १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन, सम्पर्क कार्यालय उद्घाटन

रोशी, काभ्रे । नेपाली कम्युनिष्ट पार्टी काभ्रे जिल्ला अन्तर्गत रोशी गाउँपालिका वडा नं. ६ सिपालीमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। २८ गते सम्पन्न वडा स्तरीय बैठकले मानबहादुर तामाङको संयोजकत्व र कालु बलको सह–संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। बैठकमा पार्टीका बागमती प्रदेश सचिवालय सदस्य तथा रोशी…
More
महाभारतमा नेकपाको निर्वाचन केन्द्रीत अगुवा  कार्यकर्ता भेला सम्पन्न, संगठन मजबुत बनाउन जोड

महाभारतमा नेकपाको निर्वाचन केन्द्रीत अगुवा कार्यकर्ता भेला सम्पन्न, संगठन मजबुत बनाउन जोड

महाभारत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) महाभारत गाउँपालिका समितिको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न भएको छ। महाभारत गाउँपालिका–६ देविटारमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार दिननाथ गौतम र समानुपातिकतर्फकी उम्मेदवार…
More
खार्पाचोकमा नेकपाको विस्तारित बैठक, ५१ सदस्यीय परिचालन समिति गठन

खार्पाचोकमा नेकपाको विस्तारित बैठक, ५१ सदस्यीय परिचालन समिति गठन

राेशी/काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत रोशी गाउँपालिका वडा नं. ८ खार्पाचोकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ। बैठकले ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। २४ गते सम्पन्न वडा स्तरीय निर्वाचन परिचालन समितिको बैठकले सुजन सिङ लामाको संयोजकत्वमा समिति गठन गरेको हो।…
More
चौरीदेउरालीको माझीफेदा–काठमाडौँ सम्पर्क समितिको विस्तारित बैठक सम्पन्न

चौरीदेउरालीको माझीफेदा–काठमाडौँ सम्पर्क समितिको विस्तारित बैठक सम्पन्न

काभ्रे । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत चौरीदेउराली गाउँपालिका वडा नं. ३ माझीफेदा–काठमाडौँ सम्पर्क समिति तथा गाउँ कमिटीको संयुक्त विस्तारित बैठक सम्पन्न भएको छ। आइतबार सम्पन्न बैठकले भोज बहादुर गौतमको संयोजकत्वमा र भूमि बहादुर गौतमको सह–संयोजकत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। भोज बहादुर गौतमको सभापतित्वमा सम्पन्न…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.