२०८२ फाल्गुन २६ गते
२०८२ फाल्गुन २६ गते
"नेपालको शिक्षा इतिहास राज्य र समाजबीचको सहअस्तित्व, पूरकता र कहिलेकाहीँ प्रतिस्पर्धाको गतिशील सम्बन्धको यात्रा हो" • कृष्ण कुमार भण्डारी(शिशिर) सारांश (Abstract ) शिक्षा मानव सभ्यताको उत्पत्ति जतिकै पुरानो अवधारणा हो। प्रारम्भिक मानवले प्रकृतिसँगको संघर्ष, अनुभव र चेतनाबाट सिकेको ज्ञान नै शिक्षाको पहिलो रूप थियो। समयक्रममा यही चेतनाको विस्तारले दर्शन, अनुशासन,…