Khulla Bichar Online

शिक्षा

मेराे भोट कसलाई ?

मेराे भोट कसलाई ?

-चे.(विस्फोट) ४७ सालदेखि सिंहदरबारलाई लुटको अखडा बनाउनेलाई ? कोशी-गण्डकको पानी कागजमै बेचेर राष्ट्रको भविष्य साट्नेलाई ? राष्ट्रघाती महाकाली सन्धिमा राष्ट्रमाथि ल्याप्चे लाउनेलाई ? बालुवाटार र ललिता निवासको जग्गा आफ्नो ठान्ने लुटेरा हातलाई ? भुटानी शरणार्थीको नाममा अरबौं रकम हसुर्नेलाई ? बाल मन्दिरको जग्गा कौडीको भाउमा हडप्नेलाई ? गिरीबन्धु टीस्टेटको जग्गा…
More
खुशी समाज युवा क्लबलाई जर्सी र फुटबल हस्तान्तरण

खुशी समाज युवा क्लबलाई जर्सी र फुटबल हस्तान्तरण

खानीखोला, काभ्रे। खानीखोला गाउँपालिका–४ स्थित खुशी समाज युवा क्लबलाई खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले जर्सी तथा फुटबल हस्तान्तरण गरिएको छ। खुशी समाज युवा क्लवले आयोजना गर्न लागेको ल्होछार कप भव्यरुपमा फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि समाजसेवी तथा युवा नेता दैवलाल घिसिङ (अनुशील) को पहलमा क्लबका खेलाडीहरूलाई १५ थान जर्सी र २ थान…
More
खानीखोलाका तीन विद्यालयमा न्यानो कपडा तथा खाद्यन्न वितरण

खानीखोलाका तीन विद्यालयमा न्यानो कपडा तथा खाद्यन्न वितरण

खानीखाेला काभ्रे /न्यानो कपडा वितरण अभियान अन्तर्गत खानीखोला गाउँपालिका–६ बाँसपुर आधारभूत विद्यालयका नानीबाबुहरुलाई ट्रयाकसुट, झोला र टोपी वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक योगेन्द्र पुलामी मगर र  तिब्बत दर्लामी मगरले सामाजिक सञ्जालमा विद्यालयको अवस्थाबारे स्टाटस लेखेपछि वडा नं. ३ का वडाध्यक्ष सागर जिम्बाको पहलमा तत्काल सहयोग अभियान सुरु गरिएको हो…
More
‘ल्होछार’ शब्द लेखन प्रारम्भ

‘ल्होछार’ शब्द लेखन प्रारम्भ

तामाङहरूले ‘ल्होसार’ लाई ‘ल्होछार’ भन्न थालेको वि.सं. २०४५ देखि हो। तामाङ गाउँघरमा ल्होसार ‘ल्हो’ गणना पद्धतिको रूपमा सिमित थियो, आजको जस्तो चाडको रूपमा विकास भइसकेको थिएन। ‘ल्हो’ बाह्रवटा जीवजन्तुमा आधारित चिनियाँ-तिब्बती भाषिक समुदायको गणना पद्धति हो। एउटा फ्रान्सेली अध्ययन टोलीसँग २०३९ को अशोजमा म नुवाकोटको साल्मेमा पुगेर स्थानीय संस्कृति र…
More
हाम्रो गाउँ–घर तिर ल्होछार सोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व

हाम्रो गाउँ–घर तिर ल्होछार सोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व

हाम्रो गाउँ–घर तिर ल्होछारसोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व • ईमान सिं याेञ्जन(गुँरास) १) एउटा कठोर यथार्थ एकल धर्म-संस्कृतिलाई ‘राष्ट्र’को नाममा थोपर्ने शासन र बाँकी संस्कृतिहरूलाई किनारामा थन्क्याउने राज्यको नीति। यसले ल्होछारलाई मैले बाल्यकालमा महसुस गरेको जति स्वतन्त्र, उति नै सार्वजनिक रूपमा भने दबाइदिएको थियो। गाउँमा डम्फु, गीत–नाच “छुपाइएको…
More
सोनाम ल्होसार (སོ་ནམ་ལོ་གསར་ – So-nam Lo-gsar) तामाङ (རྟ་དམང་།)पहिचान र राज्यको दृष्टि

सोनाम ल्होसार (སོ་ནམ་ལོ་གསར་ – So-nam Lo-gsar) तामाङ (རྟ་དམང་།)पहिचान र राज्यको दृष्टि

आज लोकतन्त्रमा राज्यले दिने एक दिने सार्वजनिक बिदालाई धेरैले उदारताको रूपमा व्याख्या गर्छन्। तर, तामाङ संस्कारमा यो पर्व कम्तीमा तीन दिनको प्रक्रिया हो । पहिलो दिन शुद्धीकरण, दोस्रो दिन धार्मिक अनुष्ठान र तेस्रो दिन सामाजिक उत्सव। विडम्बना के छ भने, हिन्दु चाडपर्वमा हप्तौँ बिदा दिनुलाई स्वभाविक मान्ने राज्यले आदिवासीका मुख्य…
More
राष्ट्रिय एकताको प्रतीक बन्न सक्छ : तापकेन्द्रित चाडपर्व

राष्ट्रिय एकताको प्रतीक बन्न सक्छ : तापकेन्द्रित चाडपर्व

माघ १ गते ‘माघी चाड’ । यो पहाडभरि बसोबास गर्ने मगर जाति र तराईमा बसोबास गर्ने थारू जातिको प्रमुख चाड हो । छन्त्याल र अन्य पहाडी समुदायले पनि यस दिनलाई आफ्नो नयाँ वर्ष ठान्दछन् । यसै दिन तराई र पहाडमा बसोबास गर्ने हिन्दुहरू ‘माघे सङ्क्रान्ति’ भनेर मनाउँछन् । •अमृत योन्जन…
More
नागदेवी माविमा शिक्षक क्षेत्र तामाङद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण

नागदेवी माविमा शिक्षक क्षेत्र तामाङद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण

काभ्रे। जाडोको चिसो बिहान रोशी गाउँपालिका-४ माटे स्थित नागदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानोपन बोकेर शिक्षक क्षेत्र तामाङ विद्यालय परिसर पुग्नुभएको छ। उहाँले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई लक्षित गर्दै ट्र्याकसुट, स्वेटर, झोला लगायत शैक्षिक सामग्री वितरण गर्नुभयो। विद्यालयमा आयोजित कार्यक्रममा रोशी गाउँपालिका-४ का वडा अध्यक्ष तेजबहादुर शिक्षकले शिक्षक तामाङको…
More
राजनीतिमा उथलपुथल: तेस्रो विश्वयुद्धको छायाँ र पतनको दिशामा अमेरिकी साम्राज्यवाद

राजनीतिमा उथलपुथल: तेस्रो विश्वयुद्धको छायाँ र पतनको दिशामा अमेरिकी साम्राज्यवाद

- चेत बहादुर लामा,अध्यक्ष,एअनेशिसं,काभ्रे । सन् २०२६ को सुरुवातसँगै विश्व राजनीतिमा अनिश्चितता र तनावको स्तर तीव्र रूपमा बढेको छ। रुस र युक्रेन युद्धको निरन्तरता, मध्यपूर्वमा चर्किँदो द्वन्द्व, र दक्षिण अमेरिकामा संयुक्त राज्य अमेरिकाको आक्रामक उपस्थितिले विश्वलाई तेस्रो विश्वयुद्धको संघारमा उभ्याइदिएको अनुभूति गराएको छ। विशेषतः भेनेजुयलामा देखिएको पछिल्लो घटनाक्रमले अन्तर्राष्ट्रिय सम्बन्धमा…
More
राज्यसत्तामाथि उभिएको प्रश्न : ल्होछारमा बिदा कति दिन?

राज्यसत्तामाथि उभिएको प्रश्न : ल्होछारमा बिदा कति दिन?

• राजीब माेक्तान तामाङ  नेपालकाे संविधानले देशलाई बहुजातीय,बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र घोषणा गरेको छ। तर व्यवहारमा हेर्दा यो घोषणा कागजमै सीमित देखिन्छ। यसको ज्वलन्त उदाहरण : तामाङ समुदायको सास्कृतिक पर्व ल्होछार प्रति राज्यले निरन्तर गरेकाे बिभेद हाे। नेपालकै सबैभन्दा पुराना आदिवासी समुदाय तामाङ समुदायको सांस्कृतिक पर्ब (नयाँ वर्ष) ल्होछार…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.