Khulla Bichar Online

साहित्य

“आक्रोश, अधैर्य र अस्वीकारको वर्तमान समाज”

“आक्रोश, अधैर्य र अस्वीकारको वर्तमान समाज”

•  शिशिर भण्डारी भूमिका: मानव इतिहासमा सायद यस्तो समय कमै आएको थियो होला, जहाँ मानिस यति धेरै जोडिएको पनि होस् र यति धेरै भित्रभित्रै टुटिरहेको पनि । प्रविधि, सूचना र अभिव्यक्तिको विस्फोटले संसारलाई यति नजिक ल्यायो, तर मानिसको मनलाई झन् अस्थिर, अधैर्य र थकित पनि बनायो । आज समाज बाहिरबाट…
More
“२१औँ शताब्दीको डिजिटल पूँजीवाद र मार्क्सवादी वैचारिकीको पुनर्विकास”

“२१औँ शताब्दीको डिजिटल पूँजीवाद र मार्क्सवादी वैचारिकीको पुनर्विकास”

• शिशिर भण्डारी भूमिका: २१औँ शताब्दीको विश्व पूँजीवाद अब औद्योगिक उत्पादन, कारखाना, बैंक वा परम्परागत बजार संरचनाको सीमाभित्र मात्र बाँधिएको छैन । अब यो - डेटा, एल्गोरिदम, कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल प्लेटफर्म, वित्तीय सट्टेबाजी (उत्पादनभन्दा मूल्यको उतारचढावबाट नाफा खोज्ने प्रक्रिया) र वैश्विक सूचना सञ्जालको अत्यन्त जटिल र अदृश्य संरचनामा रूपान्तरित…
More
“उमेरले छेक्दैन सपना” : ४४ वर्षका वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तानको एसईई सफलता प्रेरणादायी कथा

“उमेरले छेक्दैन सपना” : ४४ वर्षका वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तानको एसईई सफलता प्रेरणादायी कथा

काभ्रेको विकट डाँडापारी खानीखोला–५ साल्मेचाकल गाउँमा जन्मिएका बुद्धि बहादुर स्याङ्तानको जीवन संघर्ष, जिम्मेवारी र अधुरो रहरबीच बुनिएको एउटा प्रेरणादायी कथा हो। २०३९ सालमा जन्मिएका स्याङ्तान सानै उमेरमै आमा गुमाएर टुहुरा बने। बुबा सेते स्याङ्तान र आमा साईली स्याङ्तानको छोराको पालनपोषण फूपू सन्सरी माया स्याङ्तानले गरेकी थिइन्। तीन दिदीबहिनीका एक्ला भाइ…
More
“डोजरमुनि पुरिएको सपना”

“डोजरमुनि पुरिएको सपना”

• शिशिर भण्डारी प्रिय, यो चिठी हो कि रोदन—म आफैं छुट्याउन सकिरहेकी छैन। शब्दहरू लेखिरहेकी छु—तर हरेक अक्षर आँसुमा भिजेको छ। यहाँ जति पनि शब्द छन्— मेरो मुटु फुट्दा निस्किएको निःशब्द चिच्याहट हो, मेरो यो आवाज तिमीले— त्यो टाढाको परदेशमा सुन्न सक्छौ या सक्दैनौ।   तिमी परदेशको घाममा पसिना बगाइरहेका…
More
एक सय बर्ष अघि कस्तो थियो साङास्वति र लौरेदेउराली!

एक सय बर्ष अघि कस्तो थियो साङास्वति र लौरेदेउराली!

" आज वाङ्थलीमा रहेका थोकरहरूको समूह त्यही यात्राको साक्षी हो। कुनै समय साङास्वति र लौरेदेउराली आजको नगरकोटभन्दा धेरै महत्त्वपूर्ण स्थान थिए भन्ने जीवित इतिहास हो।" • राजीब माेक्तान तामाङ एक सय वर्ष अघि कस्तो थियो त साङास्वति र लौरेदेउराली?याे ठाउँको सामान्य चिनारी दिन यहाँ केही तथ्यपरक घटना र इतिहासलाई खोतल्नुपर्ने…
More
एउटा कुरुप तस्बिर !

एउटा कुरुप तस्बिर !

एउटा कुरुप तस्बिर ! • सिर्जना गाेले तामाङ ओ बालेन्द्र शाह, साँच्चिकै सुन्दर थियो नेपाल जतिबेला देशमा तिमी जस्ता नेताहरुसँग निजी साधन जसरी डोजर थिएन ।   कतै कतै अझै पनि सुन्दर छ नेपाल जहाँ तिमी जस्ता नेताले चलाएको बिनासकारी डोजर  पुगेको छैन ।   काठमान्डु सहरदेखि धेरै टाढा लाग्ने…
More
आजको एआई युगमा शिक्षा, रोजगारी र नेपालको रूपान्तरण

आजको एआई युगमा शिक्षा, रोजगारी र नेपालको रूपान्तरण

- शिशिर भण्डारी भूमिका: मानव इतिहासका मोडहरूमा आ- आफ्नो समयको प्रविधिले पटक–पटक हाम्रा उत्पादन प्रणाली, श्रम बजार र ज्ञानको स्वरूपमा परिवर्तन गर्दै आएको छ । जसले केवल प्रविधि मात्र होइन - पूरै सभ्यताको सोच्ने तरिका नै बदलिदिएका छन् । आज हामी २१ औं शताब्दीमा त्यस्तै अर्को निर्णायक मोडमा उभिएका छौं,…
More
बिकास पर्खिरहेको लाैरेदेउराली र साङास्वती लेक

बिकास पर्खिरहेको लाैरेदेउराली र साङास्वती लेक

• राजिव माेक्तान तामाङ काभ्रेको कोशीपारी क्षेत्रमा अवस्थित लाैरेदेउराली र साङास्वती लेक एउटा भौगोलिक स्थान मात्र होइन, सम्भावनाले भरिएको तर उपेक्षित भूभागको प्रतिनिधि हो। राजधानी काठमाडौंबाट करिव ७५ किमि तथा सदरमुकाम धुलिखेलबाट ५५ किमि मात्र  टाढा रहेकाे,२३५० मिटर उचाइ रहेको यो क्षेत्र कोशीपारीकै सबैभन्दा अग्लो स्थान मानिन्छ। ‘साङास्वती’र "लाैरेददेउराली" शब्द…
More
रामबहादुर मार्ग

रामबहादुर मार्ग

• राजु स्याङ्तान रामबहादुर मार्ग जब टेक्छु यो लमतन्न राजमार्ग टेकेँ जस्तो लाग्छ–आपाको आङ ४० बसन्त अघि लक्का जवान हुँदा गिट्टीमा सपनाको अलकत्रा घोलेर बनाएका थिए रे आपाले यो मार्ग उ त्यो जङ्गलको बिचमा थोत्रो डोजरको पाटपुर्जासँगै लडिरहेको पहेँलो टोपी सायद मेरै आपाको हुनुपर्छ त्यो पुरानो ट्याक्टरको टायरनेर आधा डढेको…
More
हर्क

हर्क

• लाेक लामा -चाैरीदेउराली -काभ्रे हर्क जुन तिमी थियौ  सर्वत्र धर्तिमाथी अब त्यो शान मात्र  होइन परिवर्तनको बीउ बनेको छ साहसले आवाज उठाउनु अब ठिक मात्रै होइन, अनिवार्य बनेको छ किनकि निर्मम रातहरुले कहिल्यै बिहानी ल्याउँदैन। हर्क, बोल  करोडौँ जनताको कथा, मन मनमा हर्क बढाउनुछ जो हिजोदेखि नै बास खोज्दै…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.