४ महिना अगाडि
४ महिना अगाडि
- शिशिर भण्डारी आजकाल आकाशमा चराहरूभन्दा बढी शब्दहरू उडिरहेका छन् । तर ती शब्दको पखेटामा गन्तव्य छैन । उनीहरू उड्छन्, ठोक्किन्छन्, चिच्याउँछन्, र आफ्नै प्रतिध्वनिको भित्तामा ठोकिएर रगताम्य भएर झर्छन् । बागमती किनारमा एउटा पुरानो पीपलको रूख उभिएको छ । उसले धेरै देखेको छ - राणाहरूको साँझ,…