२०८३ आश्विन २८ गते
२०८३ आश्विन २८ गते
२०८३ आश्विन २७ गते
२०८३ आश्विन २७ गते
बनेपा, काभ्रे/ मिलेनियम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा-८, काभ्रेको १६औँ वार्षिक साधारणसभा असोज २६ र २७ गते सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्णकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका प्रमुख सल्लाहकार मुन्यश्वर कायस्थ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सभाको सञ्चालन सुनिता तिमल्सिनाले गर्नुभएको थियो। सभामा संस्थाकी सचिव सुनिता तिमल्सिनाले…
२०८३ आश्विन २३ गते
२०८३ आश्विन २३ गते
नेपाली वामपन्थी आन्दोलनको वर्तमान सङ्कट र नयाँ बाटोको खोजी लेफ्ट (वामपन्थी) को वैचारिक धरातल हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहनेछ। तर मुख्य समस्या भनेको विश्वास को हो। प्रश्न उठ्छ आज जनताले किन अविश्वास गरे? कार्यकर्तामा किन व्यापक निराशा छाएको छ? र सिङ्गो वामपन्थी आन्दोलन किन…
२०८३ आश्विन २३ गते
२०८३ आश्विन २३ गते
• शिशिर भण्डारी भूमिका : नेपालको राजनीतिमा ‘नयाँ’ शब्दले पछिल्ला वर्षहरूमा केही आकर्षण पैदा गरेको छ । पुराना दल, पुराना नेता, पुराना नारा र पुरानै राजनीतिक संस्कारबाट दिक्क भएको पुस्ताले नयाँ अनुहार, नयाँ शैली र नयाँ राजनीतिको खोजी गर्नु स्वाभाविक पनि हो । यही आकांक्षाले राजनीतिको मूलधारमा नयाँ पात्रहरूलाई प्रवेश…
२०८३ आश्विन २१ गते
२०८३ आश्विन २१ गते
• अर्चना अस्तानी मगर सारा दुनियाँको अगाडि हातमा हात मिलाएर, साथमा साथ दिएर गन्तव्यमा पुग्छु भन्थ्यौ तिमीले ! बीचमै किन घात गर्यौ प्रिय ? अनायासै तिमी र मेरो वैमनस्यले सारा सन्ततिको भविष्यमा खेलबाड भइरहेको टुलुटुलु हेरिरहेछौ तिमीले ! किन घात गर्यौ प्रिय ? तिमी कसैको बहकाउमा लागेर या कुरै नबुझी…
२०८३ आश्विन १२ गते
२०८३ आश्विन १२ गते
८१औँ महासभाको एउटा प्रश्न, हिमालको काखबाट समुद्रतिर – शिशिर भण्डारी हिजो मोबाइलको स्क्रिनमा एउटा समाचार पढेँ । न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभा चलिरहेको छ । विश्वका नेताहरू विश्व शान्तिको प्रश्न, मानवअधिकारको सवाल, एआईको जोखिम, जलवायु संकट लगायत समुद्रको सतह बढिरहेको विषयमा छलफल गरिरहेका छन् । नेपाल आफैँ हिमाल र जलवायुको…
२०८३ आश्विन ९ गते
२०८३ आश्विन ९ गते
• शिशिर भण्डारी नेपालको राजनीतिमा अहिले एउटा रोचक दृश्य देखिँदैछ । हिजो सत्ताको केन्द्रमा रहेका दलहरू सडकतिर फर्किंदैछन् । हिजो सडकबाट सत्तामाथि प्रश्न गर्ने नयाँ राजनीतिक शक्ति आज सिंहदरबारभित्र बसेर आफ्नै प्रश्नको उत्तर दिनुपर्ने ठाउँमा पुगेको छ । सरकारमाथि असन्तुष्टि बढेको छ । प्रतिपक्ष सरकारविरुद्ध आन्दोलनको तयारीमा छ । कांग्रेस,…
२०८३ आश्विन ९ गते
२०८३ आश्विन ९ गते
• लाेक लामा इरानको रोदन आज इरानको आकाशमा बादल मात्र छैनन् धुवाँ छ त्यहाँ बारुदको गन्ध छ त्यहाँ र हजारौँ घरको नबोलेको रुवाइ छ कुनै आमाको काख रित्तिएको छ कुनै बाबुको सपना ढलेको छ कुनै बालकले आफ्नो घर होइन भग्नावशेषभित्र आफ्नो भविष्य खोजिरहेको छ तेहरानका सडकमा मानिसहरू मात्र दौडिएका छैनन्…