Khulla Bichar Online

प्रदेश

नेता र नेतृत्व फरक हुन् :भ्रमकाे चिरफार

नेता र नेतृत्व फरक हुन् :भ्रमकाे चिरफार

नेता र नेतृत्व फरक-फरक अवधारणाहरू हुन्। नेतृत्व एक अवस्था हो भने नेता एक पद मात्र हो। नेतृत्व नेता बन्छ, तर नेता नेतृत्व नबन्न पनि सक्छ। • लक्ष्मी तामाङ -सर्लाही  नेता र नेतृत्व फरक-फरक अवधारणाहरू हुन्। नेतृत्व एक अवस्था हो भने नेता एक पद मात्र हो। नेतृत्व नेता बन्छ, तर नेता…
More
नाउपा र नेकपाबीच पार्टी एकताको सहमति, नाम ‘नेपाली कम्युनिस्ट पार्टी’

नाउपा र नेकपाबीच पार्टी एकताको सहमति, नाम ‘नेपाली कम्युनिस्ट पार्टी’

काठमाडौं/ रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र प्रचण्ड संयोजक रहेको  नेपाली कम्युनिष्ट पार्टी बीच एकता गर्ने सहमति भएको छ। सोमबार दुवै दलका नेताबीच पार्टी एकीकरणसम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएको हो। एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिह्न तारा हुने सहमति गरिएको छ। सहमति–पत्रमा नेपाललाई बहुजातीय, बहुभाषिक,…
More
प्रेमको अर्थ: पीडादेखि आत्मबोधसम्म

प्रेमको अर्थ: पीडादेखि आत्मबोधसम्म

त्यो समय व्यक्तिगत प्रेमको ठाउँ थिएन।जिम्मेवारी, कर्तव्य र देशप्रेमको जोश जागर थियाे। त्यसै बीच एक वर्षमै जनवादी विवाह भयो। न त गहना, न त तामझाम, प्रतिज्ञा र अनुशासन मात्र थियाे। • लक्ष्मी लामा,काभ्रे विद्यालय जीवन विद्यालयको समय प्रेम मुस्कान, साथीको साथ र खेलकुदको रमाइलोमा सीमित थियो। मधेशको संगतमा हुर्केँ,बुर्का लगाउनेहरूसँग…
More
“खबर दिनेछाैं”

“खबर दिनेछाैं”

• लाेक लामा अहिले एकता भएका छन् सबै झुम्मिएका छन् साथ सबै भएका छन् गाना गाउँनुहाेस् जनताकाे नाममा मैदानमा उत्रनुहाेस् सलाम पुरानाे भइसके एउटा कुरा नपत्याउनुस् तपाईं जहिल्यै पनि दुइवटा डुङ्गामा हिड्नु हुन्छ कसकाे डुङ्गामा त्याे पनि पत्ता छ  तपाईलाई खबर दिनेछाैं ।
More
प्रगतिशील लोकतान्त्रिक र उज्यालो नेपाल पार्टीबीच एकताको तयारी,छलफल तिब्र

प्रगतिशील लोकतान्त्रिक र उज्यालो नेपाल पार्टीबीच एकताको तयारी,छलफल तिब्र

काठमाडौँ । डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताको तयारी तीव्र बनेको छ। दुवै पार्टीका वार्ता टोलीबीच पटक–पटक छलफल भइसकेको र आइतबार साँझ ६ बजे शीर्ष तहका नेताहरूको संयुक्त बैठक बस्ने उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य…
More
घर छाडेर जानेलाई प्रश्न???

घर छाडेर जानेलाई प्रश्न???

• लाेक लामा जसले घर छाेडेर जानुभयाे घर उजाड छैन । त्यही घरमा बसिरहेकाछन् बास । पुरानै गतिमा छाडेर जानुहुनेहरुले याे घरलाई देखे पनि नदेखेझैं गरिदिनुस् याे घरमा दुई गाँस पाक्छ  नै । तपाईंलाई गाँस नपुगेर नै घर छाेड्ने निर्णय हाे  त्याे तपाईकाे । नयाँ घर कस्ताे छ  ? काे…
More
बागमती प्रदेश डजबल संघको निर्वाचन सम्पन्न-अध्यक्षमा महेन्द्र बिष्ट चयन

बागमती प्रदेश डजबल संघको निर्वाचन सम्पन्न-अध्यक्षमा महेन्द्र बिष्ट चयन

काठमाडौं  / बागमती प्रदेश डजबल संघको निर्वाचन सर्वसम्मत रूपमा काठमाडौंमा सम्पन्न भएको छ। निर्वाचनबाट महेन्द्र विष्ट संघको अध्यक्षमा चयन भएका छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ, सचिवमा विनोद कोइराला र कोषाध्यक्षमा रूपात्री ढंगाना निर्वाचित भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा मन्दीरा कुमारी दाहाल, लक्ष्मण सुनार, राजाराम पण्डित क्षेत्री र विकास अधिकारी…
More
मैले देखेको सपनाको पार्टी : सर्वहारा वर्गको पार्टी

मैले देखेको सपनाको पार्टी : सर्वहारा वर्गको पार्टी

 • राजीव माेक्तान तामाङ  शायद नेपालमा अहिले यस्तो पार्टी छैन, तर त्यसको सपना बाँचिरहेको छ। त्यो सपना हाम्रै भित्र धड्किरहेको छ, हाम्रा असन्तोष र आकांक्षासँगै बाँचिरहेको छ। नेपालको राजनीतिक यात्रामा जनताको नाममा धेरै पार्टीहरू बने, तर जनताको वास्तविक शक्ति कहिल्यै संस्थागत भएन र देखिएन। भिन्न देखाउन खोज्ने थुप्रै पार्टी र…
More
जसपा नेपालमा सामूहिक बहिर्गमन, केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङसहित सयौं नेता–कार्यकर्ताले पार्टी छाडे

जसपा नेपालमा सामूहिक बहिर्गमन, केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङसहित सयौं नेता–कार्यकर्ताले पार्टी छाडे

ललितपुर/जनता समाजवादी पार्टी (जसपा) नेपालले ठूलो संगठनात्मक धक्का व्यहोरेको छ। केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा केन्द्रीय, प्रदेश, जिल्ला, नगरपालिका तथा विभिन्न भ्रातृ संगठनमा आवद्ध सयौं नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। संघीय समाजवादी फोरम स्थापनाकालदेखि सक्रिय रहँदै आएका उनीहरूले जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा राजीनामा…
More
काभ्रे जिल्ला बचत संघको २८औँ साधारण सभा सम्पन्न, अध्यक्षमा कायस्थ दोहोरिए

काभ्रे जिल्ला बचत संघको २८औँ साधारण सभा सम्पन्न, अध्यक्षमा कायस्थ दोहोरिए

काभ्रेपलाञ्चोक । जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेको २८औँ वार्षिक साधारण सभाबाट उदयराम कायस्थ पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। संघको उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा राजन अधिकारी र कोषाध्यक्षमा जीवन श्रेष्ठ चयन भएका छन्। त्यसैगरी सञ्चालक समिति सदस्यहरूमा विनोद सापकोटा, जान्दवी अधिकारी, श्रीकृष्ण न्यौपाने, चन्दा श्रेष्ठ र राजन सापकोटा…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.