Khulla Bichar Online

प्रदेश

सामाजिक सुरक्षा भत्ता लिएर फर्कंदै गरेका वृद्धलाई रोशी खोलाले बगायो, गिम्दीबेसीमा शव फेला

सामाजिक सुरक्षा भत्ता लिएर फर्कंदै गरेका वृद्धलाई रोशी खोलाले बगायो, गिम्दीबेसीमा शव फेला

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ निवासी ७५ वर्षीय बुद्धिमान तामाङको रोशी खोलाले बगाउँदा मृत्यु भएको छ। उनी सामाजिक सुरक्षा भत्ता लिएर कटुञ्जेबाट घर फर्कने क्रममा रोशी खोलाको तीव्र बहावमा बगेका थिए। घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरेका थिए। भकुण्डेबेसीस्थित सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य टोलीले खोजीका क्रममा रोशी…
More
बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास

बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास

काठमाडौं /काठमाडौं महानगरपालिका-१० बुद्धनगरमा शनिबार बिहान एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४५ वर्षीय आश्विन राउतले बिहान करिब ६:१५ बजे आफ्नै डेराको भान्सा कोठामा शरीरमा आगो लगाएका हुन्। घटनापछि प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ। प्रहरीका अनुसार…
More
आगोले राज्यलाई सोधेको प्रश्न???

आगोले राज्यलाई सोधेको प्रश्न???

• शिशिर भण्डारी हिजोको त्यो साँझ आगो केवल एउटा शरीरमा लागेको थिएन । एउटा देशको आत्मामा पनि आगो लागेको थियो । अस्पतालको शय्यामा जीवन र मृत्युबीच संघर्ष गरिरहेको एउटा युवकसँगै हजारौँ मानिस आफ्ना मोबाइलका पर्दामा झुकेका थिए । कसैले भिडियो हेर्दै आँखा पुछिरहेको थिए, कसैले आक्रोश पोखिरहेको थियो, कसैले प्रश्न…
More
बालेन सरकारका सय दिन : सुशासनको वेग, विधिको परीक्षा र संस्था माथिको प्रश्न

बालेन सरकारका सय दिन : सुशासनको वेग, विधिको परीक्षा र संस्था माथिको प्रश्न

• शिशिर भण्डारी भूमिका : सय दिनले देखाएको आशा, उत्साह र आशंका: नेपालको लोकतान्त्रिक इतिहासमा पटक–पटक यस्ता क्षण आएका छन्, जब जनताले पुरानो राजनीतिक व्यवस्थाप्रति वितृष्णा व्यक्त गर्दै नयाँ शक्तिलाई असाधारण विश्वासका साथ सत्ताको जिम्मा दिएका छन् । हरेक पटक परिवर्तन, सुशासन र इमान्दारिताको वाचा गरिएको छ । तर समयक्रममा…
More
मकैबारीमै विद्यार्थीको कक्षा: बाँदर आतंकले पढाइ प्रभावित

मकैबारीमै विद्यार्थीको कक्षा: बाँदर आतंकले पढाइ प्रभावित

प्युठान, असार १६  प्युठानको गौमुखी गाउँपालिका-५, खुङ्ग (सुन्दरमेला) मा बाँदर आतंकका कारण किसानसँगै विद्यार्थीको पढाइ पनि प्रभावित भएको छ। कक्षा ६ मा अध्ययनरत ११ वर्षीय विशाल सामत मकैबाली जोगाउन दिनहुँ खेतमै बसेर बाँदर धपाउन बाध्य छन्। उनले बाँदर हेर्ने अस्थायी टहरोमै कापी–कलम लिएर पढाइसमेत गरिरहेका छन्। बाँदरको त्रासका कारण विद्यालयको…
More
रास्वपाको चितवन महाधिवेशन : नयाँ राजनीतिको पुरानो प्रतिबिम्ब र वैचारिक दिशाहीनता (भाग-१)

रास्वपाको चितवन महाधिवेशन : नयाँ राजनीतिको पुरानो प्रतिबिम्ब र वैचारिक दिशाहीनता (भाग-१)

• शिशिर भण्डारी परिवर्तनको आकांक्षाबाट जन्मिएको शक्ति: आशाको उदयदेखि वैचारिक परीक्षासम्म "हर राजनीतिक दलको वास्तविक परीक्षा निर्वाचनमा होइन, विचार निर्माण र राज्य सञ्चालनको क्षमतामा हुन्छ।" नेपालको लोकतान्त्रिक इतिहासमा समय–समयमा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको छ । प्रायः ती शक्तिहरू पुराना दलहरूप्रतिको असन्तुष्टि, शासनप्रतिको निराशा र परिवर्तनको जनआकांक्षाको जगमा उभिएका छन्…
More
चितवनमा फरक शैलीमा मनाइयो राष्ट्रिय धान दिवस, विद्यार्थीलाई खेतमै धान रोप्न सिकाइयो

चितवनमा फरक शैलीमा मनाइयो राष्ट्रिय धान दिवस, विद्यार्थीलाई खेतमै धान रोप्न सिकाइयो

चितवन, असार १५ : राष्ट्रिय धान दिवसको अवसरमा देशभर रोपाइँ, दही-चिउरा र हिलो खेल्दै दिवस मनाइरहेका बेला चितवनको सौराहास्थित ग्रिन सोसाइटी पब्लिक स्कुल ले भने विद्यार्थीलाई खेतमै लगेर धान रोप्न सिकाउँदै व्यावहारिक शिक्षा दिएको छ। विद्यालयले धान, खेत र हिलोको महत्त्वबारे जानकारी गराएपछि विद्यार्थीलाई नजिकैको खेतमा लगेर धान रोप्ने तरिका…
More
बाम एकता दलाल पूँजीवादी दक्षिणपन्थ विरुद्धको ऐतिहासिक आबश्यक्ता-

बाम एकता दलाल पूँजीवादी दक्षिणपन्थ विरुद्धको ऐतिहासिक आबश्यक्ता-

• चेत बहादुर लामा  नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान तरल अवस्था, नेतृत्वको कार्यशैली र आसन्न वाम सहकार्यको प्रयासमाथि केही महत्त्वपूर्ण र तार्किक प्रश्नहरू उठ्नु स्वाभाविक हो । जनस्तर र कार्यकर्ता पंक्तिमा उब्जिएका संशयहरूलाई नजरअन्दाज गर्न मिल्दैन। तर, राजनीतिक घटनाक्रमलाई केवल 'सतही सत्तालिप्सा', 'नेतातन्त्रको महत्त्वाकांक्षा' वा 'कानुनी डन्डाबाट बच्ने आत्मरक्षा' को रूपमा…
More
संक्रमणकालीन नेपालको लोकतन्त्र : वैधता र रूपान्तरणको प्रश्न

संक्रमणकालीन नेपालको लोकतन्त्र : वैधता र रूपान्तरणको प्रश्न

• शिशिर भण्डारी भूमिका: नेपालको राजनीति यतिबेला एउटा गम्भीर संक्रमणकालीन मोडमा उभिएको छ । सामाजिक सञ्जाल, सार्वजनिक बहस, राजनीतिक मञ्च र मिडियामा भइरहेको छलफललाई नियाल्दा एउटा साझा प्रश्न बारम्बार उठिरहेको देखिन्छ; के नेपालको समस्या पुराना दलहरू हुन्, वा समस्या त्योभन्दा गहिरो छ ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय, बालेन्द्र…
More
वडाध्यक्ष सागर लामाको रणनितिक मार्ग चित्र

वडाध्यक्ष सागर लामाको रणनितिक मार्ग चित्र

खानीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सागर लामाले गाउँसभा/बजेट-२०८३ अधिवेशनमा लिखित मन्तव्य प्रस्तुत गर्दै भावी विकासका लागि रणनीतिक मार्गचित्र सार्वजनिक गरेका छन्। प्रस्तुत लिखित मन्तब्यमा विगतका उपलब्धिहरू, गाउँपालिका नेतृत्वसमक्ष राखिएका सुझावहरू तथा आगामी दूरगामी नीति तथा कार्यक्रमहरूलाई समेटिएको छ। प्रस्तुत मार्गचित्रलाई खानीखोलाको समग्र, सन्तुलित र दिगो विकासका लागि तयार…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.