Khulla Bichar Online

बागमती

“नयाँ साल”

“नयाँ साल”

रचना मोक्तान यात्री पुरानो सालको क्यालेन्डर फेरेसँगै हामीले आँसुचाहिँ फेर्न सकेनौँ, मिति फेरियो तर पीडा उहीँको उहीँ भित्तामा झुण्डिरहेको क्यालेन्डर झैं मन मस्तिष्कमा झुन्डि रह्यो। नयाँ साल आयो भन्दै खुसी र हौसलाको फुलबुट्टे शुभकामना आयो, तर चुल्होमा उही पुरानो अभाव अझै उम्लिरहेछ। *********
More
काभ्रेको वाल्टिङस्थित पञ्चकन्या माविको ७६औँ वार्षिकोत्सव सम्पन्न

काभ्रेको वाल्टिङस्थित पञ्चकन्या माविको ७६औँ वार्षिकोत्सव सम्पन्न

वाल्टिङ /काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१० वाल्टिङमा अवस्थित पञ्चकन्या माध्यमिक विद्यालयको ७६औँ वार्षिक उत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ। बुधबार आयोजित कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा प्रमुख अतिथि रहेका थिए। उनले विद्यालयको उन्नति–प्रगतिका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि विद्यालय भवन निर्माण तथा कुण्डचौर सरसफाइजस्ता कामलाई अघि…
More
“आमा” शब्दको भाषावैज्ञानिक विश्लेष्ण ‘आमा’ शब्द तामाङ भाषा र परम्पराको सम्पदा हो ।

“आमा” शब्दको भाषावैज्ञानिक विश्लेष्ण ‘आमा’ शब्द तामाङ भाषा र परम्पराको सम्पदा हो ।

अमृत योन्जन तामाङ -भाषाविद् यदि कसैले संस्कृत भाषाको ’अम्बा’ वा ’माता’ शब्दबाट आमा शब्दको विकास भएको भन्दछन् भने उसको बौद्धिकता टाट पल्टिन लागेछ भनेर बुझ्नु पनि पर्दछ। छ/सात वर्ष अगाडि अर्थात् २०४३–४४ सालतिरको कुरा हो। साथीहरुबीच भाषा विषयको कुरा चलिरहेको थियो। कुराकै शिलशिलामा एउटा नेपाली भाषी मित्रले सोध्यो– ’तामाङ भाषामा…
More
नाउपा र नेकपाबीच पार्टी एकताको सहमति, नाम ‘नेपाली कम्युनिस्ट पार्टी’

नाउपा र नेकपाबीच पार्टी एकताको सहमति, नाम ‘नेपाली कम्युनिस्ट पार्टी’

काठमाडौं/ रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र प्रचण्ड संयोजक रहेको  नेपाली कम्युनिष्ट पार्टी बीच एकता गर्ने सहमति भएको छ। सोमबार दुवै दलका नेताबीच पार्टी एकीकरणसम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएको हो। एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिह्न तारा हुने सहमति गरिएको छ। सहमति–पत्रमा नेपाललाई बहुजातीय, बहुभाषिक,…
More
प्रेमको अर्थ: पीडादेखि आत्मबोधसम्म

प्रेमको अर्थ: पीडादेखि आत्मबोधसम्म

त्यो समय व्यक्तिगत प्रेमको ठाउँ थिएन।जिम्मेवारी, कर्तव्य र देशप्रेमको जोश जागर थियाे। त्यसै बीच एक वर्षमै जनवादी विवाह भयो। न त गहना, न त तामझाम, प्रतिज्ञा र अनुशासन मात्र थियाे। • लक्ष्मी लामा,काभ्रे विद्यालय जीवन विद्यालयको समय प्रेम मुस्कान, साथीको साथ र खेलकुदको रमाइलोमा सीमित थियो। मधेशको संगतमा हुर्केँ,बुर्का लगाउनेहरूसँग…
More
“खबर दिनेछाैं”

“खबर दिनेछाैं”

• लाेक लामा अहिले एकता भएका छन् सबै झुम्मिएका छन् साथ सबै भएका छन् गाना गाउँनुहाेस् जनताकाे नाममा मैदानमा उत्रनुहाेस् सलाम पुरानाे भइसके एउटा कुरा नपत्याउनुस् तपाईं जहिल्यै पनि दुइवटा डुङ्गामा हिड्नु हुन्छ कसकाे डुङ्गामा त्याे पनि पत्ता छ  तपाईलाई खबर दिनेछाैं ।
More
प्रगतिशील लोकतान्त्रिक र उज्यालो नेपाल पार्टीबीच एकताको तयारी,छलफल तिब्र

प्रगतिशील लोकतान्त्रिक र उज्यालो नेपाल पार्टीबीच एकताको तयारी,छलफल तिब्र

काठमाडौँ । डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताको तयारी तीव्र बनेको छ। दुवै पार्टीका वार्ता टोलीबीच पटक–पटक छलफल भइसकेको र आइतबार साँझ ६ बजे शीर्ष तहका नेताहरूको संयुक्त बैठक बस्ने उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य…
More
घर छाडेर जानेलाई प्रश्न???

घर छाडेर जानेलाई प्रश्न???

• लाेक लामा जसले घर छाेडेर जानुभयाे घर उजाड छैन । त्यही घरमा बसिरहेकाछन् बास । पुरानै गतिमा छाडेर जानुहुनेहरुले याे घरलाई देखे पनि नदेखेझैं गरिदिनुस् याे घरमा दुई गाँस पाक्छ  नै । तपाईंलाई गाँस नपुगेर नै घर छाेड्ने निर्णय हाे  त्याे तपाईकाे । नयाँ घर कस्ताे छ  ? काे…
More
बागमती प्रदेश डजबल संघको निर्वाचन सम्पन्न-अध्यक्षमा महेन्द्र बिष्ट चयन

बागमती प्रदेश डजबल संघको निर्वाचन सम्पन्न-अध्यक्षमा महेन्द्र बिष्ट चयन

काठमाडौं  / बागमती प्रदेश डजबल संघको निर्वाचन सर्वसम्मत रूपमा काठमाडौंमा सम्पन्न भएको छ। निर्वाचनबाट महेन्द्र विष्ट संघको अध्यक्षमा चयन भएका छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ, सचिवमा विनोद कोइराला र कोषाध्यक्षमा रूपात्री ढंगाना निर्वाचित भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा मन्दीरा कुमारी दाहाल, लक्ष्मण सुनार, राजाराम पण्डित क्षेत्री र विकास अधिकारी…
More
मैले देखेको सपनाको पार्टी : सर्वहारा वर्गको पार्टी

मैले देखेको सपनाको पार्टी : सर्वहारा वर्गको पार्टी

 • राजीव माेक्तान तामाङ  शायद नेपालमा अहिले यस्तो पार्टी छैन, तर त्यसको सपना बाँचिरहेको छ। त्यो सपना हाम्रै भित्र धड्किरहेको छ, हाम्रा असन्तोष र आकांक्षासँगै बाँचिरहेको छ। नेपालको राजनीतिक यात्रामा जनताको नाममा धेरै पार्टीहरू बने, तर जनताको वास्तविक शक्ति कहिल्यै संस्थागत भएन र देखिएन। भिन्न देखाउन खोज्ने थुप्रै पार्टी र…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.