२०८२ पुष १७ गते
२०८२ पुष १७ गते
रचना मोक्तान यात्री पुरानो सालको क्यालेन्डर फेरेसँगै हामीले आँसुचाहिँ फेर्न सकेनौँ, मिति फेरियो तर पीडा उहीँको उहीँ भित्तामा झुण्डिरहेको क्यालेन्डर झैं मन मस्तिष्कमा झुन्डि रह्यो। नयाँ साल आयो भन्दै खुसी र हौसलाको फुलबुट्टे शुभकामना आयो, तर चुल्होमा उही पुरानो अभाव अझै उम्लिरहेछ। *********