२०८३ असार ६ गते
२०८३ असार ६ गते
"नेपालको संसद् कमजोर मात्र छ भन्ने निष्कर्ष सतही हुन्छ । वास्तवमा यो “कमजोर संस्था” होइन, बरु “संस्थागत रूपमा अपूर्ण संसदीय लोकतन्त्र” हो ।" • शिशिर भण्डारी भूमिका : नेपालले २०६२/६३ को जनआन्दोलनपछि लोकतान्त्रिक गणतन्त्र, संघीयता र नयाँ संविधानमार्फत नयाँ राजनीतिक यात्रामा प्रवेश गर्यो । यस संविधानले संसद्लाई जनसार्वभौमसत्ताको प्रमुख अभिव्यक्ति…