Khulla Bichar Online

विविध

बेथानकाे बलिदान, पुर्वकाे पहिलाे सफल फाैजी गर्जन

बेथानकाे बलिदान, पुर्वकाे पहिलाे सफल फाैजी गर्जन

• ईमान सिं याेन्जन(गुँरास) ०५३ पुस १९ मा सम्पन्न बेथान प्रहरी चौकी आक्रमण नेपाली जनयुद्धको प्रारम्भिक चरणमै आएको एउटा निर्णायक मोड थियो। अहिले हरेक बर्ष पाैष १९ गतेलाई बीरता  दिवशकाे रुपमा मनाईन्छ। ०५३ पुस १९ मा सम्पन्न बेथान प्रहरी चौकी आक्रमण नेपाली जनयुद्धको प्रारम्भिक चरणमै आएको एउटा निर्णायक मोड थियो।…
More
नेपाली कम्युनिष्ट पार्टीको भविष्य: चुनौतीहरू र २१औँ शताब्दीका सम्भावनाहरू

नेपाली कम्युनिष्ट पार्टीको भविष्य: चुनौतीहरू र २१औँ शताब्दीका सम्भावनाहरू

चेत बहादुर लामा,अध्यक्ष ,एअनेशिसं,काभ्रे । नेकपाको अबको बाटो एकता,आत्मसमीक्षा र रूपान्तरणको बाटो हो। जेन-जी आन्दोलनले देखाएको चेतनालाई गम्भीरतापूर्वक बुझ्दै यदि पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी, सुशासन र प्रविधिमैत्री समाजवादी कार्यक्रम अघि बढाउन सक्यो भने, यो नेपालको निर्णायक राजनीतिक शक्ति बन्न सक्छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) हालै १६ वटा वामपन्थी दलहरूको एकीकरणबाट…
More
“नयाँ साल”

“नयाँ साल”

रचना मोक्तान यात्री पुरानो सालको क्यालेन्डर फेरेसँगै हामीले आँसुचाहिँ फेर्न सकेनौँ, मिति फेरियो तर पीडा उहीँको उहीँ भित्तामा झुण्डिरहेको क्यालेन्डर झैं मन मस्तिष्कमा झुन्डि रह्यो। नयाँ साल आयो भन्दै खुसी र हौसलाको फुलबुट्टे शुभकामना आयो, तर चुल्होमा उही पुरानो अभाव अझै उम्लिरहेछ। *********
More
नेपालको राजनीतिक संकट: पुराना दलहरूप्रति विकर्षण र वैकल्पिक बाटोको खोजी

नेपालको राजनीतिक संकट: पुराना दलहरूप्रति विकर्षण र वैकल्पिक बाटोको खोजी

- चेत बहादुर लामा,अध्यक्ष,एअनेशिसं,काभ्रे । पुराना दलहरूको असफलताले नयाँ राजनीतिक विकल्प अपरिहार्य भएको सन्देश दिएको छ। नेपालको राजनीतिक परिदृश्य गहिरो असन्तुष्टि, आक्रोश र अविश्वासको चरणमा प्रवेश गरिसकेको छ। दशकौँदेखि सत्ताको केन्द्रमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता पुराना दलहरूप्रति जनताको विश्वास तीव्र रूपमा क्षीण हुँदै गएको छ। सत्ता परिवर्तन…
More
समानुपातिक सूचि: विडम्बनाको यात्रा !

समानुपातिक सूचि: विडम्बनाको यात्रा !

• राजु स्याङतान तामाङ - महाेत्तरी समानुपातिक व्यवस्था ल्याउन हजारौं चन्द्रहरु युद्धभूमिमा लडिरहँदा चन्द्र ढकालहरु तारे होटलमा बसी योद्धाहरुलाई आतंककारी भन्दै थिए । विडम्बना, तीनै ढकालमा पुत्रहरु समानुपातिक सूचिमा परे । १. समानुपातिक व्यवस्था ल्याउन प्रबिना गोलेहरुले गोली खाए, अंग गुमाए । विडम्बना, तीनै प्रबिनाका छापामार साथीहरुको पीडा बेचेर डलर…
More
“आमा” शब्दको भाषावैज्ञानिक विश्लेष्ण ‘आमा’ शब्द तामाङ भाषा र परम्पराको सम्पदा हो ।

“आमा” शब्दको भाषावैज्ञानिक विश्लेष्ण ‘आमा’ शब्द तामाङ भाषा र परम्पराको सम्पदा हो ।

अमृत योन्जन तामाङ -भाषाविद् यदि कसैले संस्कृत भाषाको ’अम्बा’ वा ’माता’ शब्दबाट आमा शब्दको विकास भएको भन्दछन् भने उसको बौद्धिकता टाट पल्टिन लागेछ भनेर बुझ्नु पनि पर्दछ। छ/सात वर्ष अगाडि अर्थात् २०४३–४४ सालतिरको कुरा हो। साथीहरुबीच भाषा विषयको कुरा चलिरहेको थियो। कुराकै शिलशिलामा एउटा नेपाली भाषी मित्रले सोध्यो– ’तामाङ भाषामा…
More
नेता र नेतृत्व फरक हुन् :भ्रमकाे चिरफार

नेता र नेतृत्व फरक हुन् :भ्रमकाे चिरफार

नेता र नेतृत्व फरक-फरक अवधारणाहरू हुन्। नेतृत्व एक अवस्था हो भने नेता एक पद मात्र हो। नेतृत्व नेता बन्छ, तर नेता नेतृत्व नबन्न पनि सक्छ। • लक्ष्मी तामाङ -सर्लाही  नेता र नेतृत्व फरक-फरक अवधारणाहरू हुन्। नेतृत्व एक अवस्था हो भने नेता एक पद मात्र हो। नेतृत्व नेता बन्छ, तर नेता…
More
कतिमा मिल्याे नयाँ टाेपी?

कतिमा मिल्याे नयाँ टाेपी?

• लाेक लामा मैले  पनि लगाउनु थियाे । आदर्शकाे टाेपी सकिएन लगाउन फाटेकाे ,झुत्राे भै गयाे । म त  पुरानै लगाउने कतिमा मिल्याे तपाईंलाई त्याे नयाँ टाेपी?
More
प्रेमको अर्थ: पीडादेखि आत्मबोधसम्म

प्रेमको अर्थ: पीडादेखि आत्मबोधसम्म

त्यो समय व्यक्तिगत प्रेमको ठाउँ थिएन।जिम्मेवारी, कर्तव्य र देशप्रेमको जोश जागर थियाे। त्यसै बीच एक वर्षमै जनवादी विवाह भयो। न त गहना, न त तामझाम, प्रतिज्ञा र अनुशासन मात्र थियाे। • लक्ष्मी लामा,काभ्रे विद्यालय जीवन विद्यालयको समय प्रेम मुस्कान, साथीको साथ र खेलकुदको रमाइलोमा सीमित थियो। मधेशको संगतमा हुर्केँ,बुर्का लगाउनेहरूसँग…
More
“खबर दिनेछाैं”

“खबर दिनेछाैं”

• लाेक लामा अहिले एकता भएका छन् सबै झुम्मिएका छन् साथ सबै भएका छन् गाना गाउँनुहाेस् जनताकाे नाममा मैदानमा उत्रनुहाेस् सलाम पुरानाे भइसके एउटा कुरा नपत्याउनुस् तपाईं जहिल्यै पनि दुइवटा डुङ्गामा हिड्नु हुन्छ कसकाे डुङ्गामा त्याे पनि पत्ता छ  तपाईलाई खबर दिनेछाैं ।
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.