२०८३ कार्तिक १२ गते
२०८३ कार्तिक १२ गते
सागर जिम्बा तामाङ आदरणीय खानीखोलावासी आमा बुबा, दिदीबहिनी, दाजुभाइहरू तथा जेन्जि भाइ बहिनीहरु नमस्कार,ल्हास्सो, झोर्ले, छ्याज्यालो ! आज हामी विकासको नयाँ बहस र अभ्यासको मोडमा उभिएका छौँ । हाम्रा लागि विकास भनेको सडक, बाटोघाटो र कङ्क्रिटका भवनहरू निर्माण हुनु मात्र होइन । वास्तविक विकास तब मात्र सम्भव हुन्छ, जब खानीखोलाका…