Khulla Bichar Online

विविध

भोटेकोशीको बाढी र ‘क्लाइमेट जस्टिस’ :

भोटेकोशीको बाढी र ‘क्लाइमेट जस्टिस’ :

-शिशिर भण्डारी भूमिका: कुनै दिन एउटा नदी अचानक उर्लिन्छ । केही मिनेटमै घरहरू बगाउँछ । सडकहरू काट्छ । पुलहरू भत्काउँछ । बस्तीहरू उजाडिन्छन् । वर्षौँको कमाइ एउटा भेलले बगाउँछ । अनि मानिसहरू बाँकी जीवन लिएर भग्नावशेष माझ उभिन्छन्आ-फ्नो मान्छे खोज्दै, आफ्नो घर खोज्दै, आफ्नो भविष्य खोज्दै । भोटेकोशीले पछिल्लोपटक नेपाललाई…
More
नेपाली कम्युनिष्ट आन्दोलनको सुदृढीकरण र शुद्धीकरण: कुर्सी होइन, वर्गसंघर्षको पुनर्जागरण

नेपाली कम्युनिष्ट आन्दोलनको सुदृढीकरण र शुद्धीकरण: कुर्सी होइन, वर्गसंघर्षको पुनर्जागरण

• चेत बहादुर लामा-संयाेजक अखिल नेपाल शिक्षक संगठन नेतृत्व “पार्टी कार्यालयमा मात्र होइन, जनताको जीवनमा देखिनुपर्छ; नेताको भाषणमा होइन, श्रमिकको पसिनामा भेटिनुपर्छ।” १. विषय प्रवेश: रातो झण्डा बोकेर पुँजीवादी संस्कार बोक्ने कि समाजवादको बाटो रोज्ने? नेपाली कम्युनिष्ट आन्दोलन सन् १९४९ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा जन्मिएदेखि आजसम्म क्रान्ति, एकता, विभाजन र…
More
शैलुङ सेराेफेराे तिर गोनेङ्या!

शैलुङ सेराेफेराे तिर गोनेङ्या!

राजीब माेक्तान तामाङ  तामाङ समाजमा "गोनेङ्या" भन्नासाथ छुट्टै रौनक आउँछ। गोनेङ्याको समय सीमा राखेर वर्षे खेति किसानको काम गरिन्छ। सम्पूर्ण बाली लगाउने काम सकेर गोने मनाउने तयारी हुन्छ। गोनेपछि वर्खे बाली लगाइँदैन। गोनेङ्या पछि मौसम फेरिन्छ भन्ने विश्वास छ। मौसम पनि गज्जबको हुन्छ, चर्केको घाम, जताततै हरियाली, मुख्य बाली धान…
More
सत्ताको ढोका होइन, सत्ताको अर्थ बदल्ने पार्टी चाहिएकाे छ।

सत्ताको ढोका होइन, सत्ताको अर्थ बदल्ने पार्टी चाहिएकाे छ।

• राजीव माेक्तान तामाङ नेपालको राजनीतिक यात्रालाई फर्केर हेर्दा एउटा प्रश्न बारम्बार उठ्छ। जनताको नाममा यति धेरै पार्टीहरु खुले,काेहि अस्तित्वमा छन्,काेहि अस्तित्वकाे लडाइँमा छन्,काेही बिलय भए,काेहि हराएर गए तर जनताको वास्तविक शक्ति किन संस्थागत हुन सकेन? २००७ सालको परिवर्तन देखि २०४६ को जनआन्दोलन,१०बर्षे जनयुद्ध र २०६२/६३ को लाेकतान्त्रिक आन्दोलन हुँदै…
More
जनताको धैर्यता खस्किँदै छ, तर विकल्प अझै तयार छैन

जनताको धैर्यता खस्किँदै छ, तर विकल्प अझै तयार छैन

• शिशिर भण्डारी भूमिका :  नेपाली राजनीति यतिबेला एउटा असहज मोडमा उभिएको छ । जनता पुरानो राजनीतिको बोझबाट थाकेका छन्, तर नयाँ राजनीतिको यात्रा बाट पनि पूर्ण विश्वस्त भएनन् । उनीहरू परिवर्तन चाहन्छन्, तर त्यो परिवर्तनको अनुहार कस्तो हुन्छ भन्नेमा मेलोमेसो नै अनुभव गर्न पाएनन् । पुराना दलसँग प्रश्न गरिरहेका…
More
“कोही दास, कोही लास”

“कोही दास, कोही लास”

“कोही दास, कोही लास” • राजीव माेक्तान तामाङ कोही दासहरू छन्, कोही लासहरू छन्। कोही आसहरू छन्, कोही त्रासहरू छन्। कोही खासहरू छन्, कोही झ्यासहरू छन्।   कोही हाँसिरहेका छन्, कोही रोइरहेका छन्। कोही बेचिरहेका छन्, कोही किनिरहेका छन्। कोही सत्तामा छन्, कोही सडकमा छन्।   कोही बोलिरहेका छन्, कोही…
More
मध्यरातमा को बर्बराउँछ?

मध्यरातमा को बर्बराउँछ?

मध्यरातमा को बर्बराउँछ? • राजीव माेक्तान तामाङ मध्यरातमा को बर्बराउँछ? जब सहर निदाउँछ, गल्लीहरू सुनसान हुन्छन्, बत्तीहरू मधुरो हुँदै जान्छन्, र मान्छेका आवाजहरू एक-एक गर्दै हराउँछन्।   मध्यरातमा मसानघाटमा भूत जाग्छ, पिशाच बर्बराउँछ, प्रेत बोल्छ, हावाले रुखका पात हल्लाउँछ, अनि सुनसान बाटोमा कसैको पाइला चलेझैँ लाग्छ।   अबेलासम्म भट्टीमा जाँड…
More
जनादेश पछि: सरकार, विश्वास र लोकतन्त्रको परीक्षा

जनादेश पछि: सरकार, विश्वास र लोकतन्त्रको परीक्षा

जनादेश पछि सत्ता परिवर्तनले जन्माएको नयाँ आशा र लोकतन्त्रको वास्तविक परीक्षा - संसदको बहुमतको अंक गणितले होइन, नागरिकको दैनिक जीवनमा देखिने परिणामले निर्धारण गर्नेछ ।"  शिशिर भण्डारी भूमिका: बिहान सबेरै राहदानी विभागअगाडि युवाहरूको लामो लाइन छ । त्यो लाइन केवल एउटा सरकारी कार्यालयको भीड होइन; आफ्नै देशभित्र अवसर गुमाउँदै गएको…
More
अमेरिकी साम्राज्यवाद एक अस्ताउँदो सूर्य, एकध्रुवीय लुटतन्त्रको अन्त्य र बहुध्रुवीय विश्व व्यवस्थाको उदय

अमेरिकी साम्राज्यवाद एक अस्ताउँदो सूर्य, एकध्रुवीय लुटतन्त्रको अन्त्य र बहुध्रुवीय विश्व व्यवस्थाको उदय

• चेत बहादुर लामा संयोजक, नेपाल शिक्षक संगठन जिल्ला समिति, काभ्रेपलाञ्चोक इतिहास कुनै एक वर्ग, राष्ट्र वा सभ्यताको स्थायी बपौती होइन। उत्पादन सम्बन्ध, आर्थिक शक्ति, प्रविधि र वर्ग संघर्षका परिवर्तनसँगै विश्व व्यवस्थाहरू पनि बदलिन्छन्। एक समय ब्रिटिस साम्राज्य विश्व अर्थतन्त्रको केन्द्र थियो; आज त्यो इतिहासको विषय बनेको छ। त्यसैगरी, दोस्रो…
More
आगोले राज्यलाई सोधेको प्रश्न???

आगोले राज्यलाई सोधेको प्रश्न???

• शिशिर भण्डारी हिजोको त्यो साँझ आगो केवल एउटा शरीरमा लागेको थिएन । एउटा देशको आत्मामा पनि आगो लागेको थियो । अस्पतालको शय्यामा जीवन र मृत्युबीच संघर्ष गरिरहेको एउटा युवकसँगै हजारौँ मानिस आफ्ना मोबाइलका पर्दामा झुकेका थिए । कसैले भिडियो हेर्दै आँखा पुछिरहेको थिए, कसैले आक्रोश पोखिरहेको थियो, कसैले प्रश्न…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.