२०८२ माघ ७ गते
२०८२ माघ ७ गते
यही निराशाको पृष्ठभूमिमा ‘नयाँ’ को मुखुण्डो लगाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको हो । यसको जन्म पुराना दलप्रतिको जनआक्रोशको उपज हो भन्ने कुरा अस्वीकार गर्न सकिँदैन। तर आक्रोश मात्रै राजनीति होइन । -चेत बहादुर लामा, अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन (एअनेशिसं), काभ्रे नेपाल आज सामान्य राजनीतिक संक्रमणमा छैन ;…