२०८२ पुष १२ गते
२०८२ पुष १२ गते
• राजीव माेक्तान तामाङ शायद नेपालमा अहिले यस्तो पार्टी छैन, तर त्यसको सपना बाँचिरहेको छ। त्यो सपना हाम्रै भित्र धड्किरहेको छ, हाम्रा असन्तोष र आकांक्षासँगै बाँचिरहेको छ। नेपालको राजनीतिक यात्रामा जनताको नाममा धेरै पार्टीहरू बने, तर जनताको वास्तविक शक्ति कहिल्यै संस्थागत भएन र देखिएन। भिन्न देखाउन खोज्ने थुप्रै पार्टी र…