Khulla Bichar Online

खुल्ला बिचार खुलामञ्च

बोन संस्कार पुर्खाको पहिचान 

बोन संस्कार पुर्खाको पहिचान 

• फुर्साङ तामाङ तामाङ समुदायले प्राचीन कालदेखि मान्दै र संरक्षण गर्दै आएको धार्मिक तथा सांस्कृतिक परम्परामध्ये बोन संस्कार एक महत्त्वपूर्ण परम्परा हो। बोन संस्कार तामाङ समुदायको इतिहास, प्रकृतिसँगको सम्बन्ध, पुर्खाप्रतिको सम्मान र मौलिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ। आजको समयमा बोन संस्कारलाई मान्ने र नमान्ने दुवै प्रकारका मानिसहरू समाजमा छन्।…
More
म भित्र हराएको कमरेड !

म भित्र हराएको कमरेड !

-राष्ट्रिय जागरण अभियानको सन्दर्भमा कम्युनिस्ट आचरण, वर्गीय चेतना र कमरेडली सम्बन्धमाथिको आत्मसमीक्षा: – शिशिर भण्डारी भूमिका: हिजोको कमरेड, आज कहाँ छ ? कुनै समय थियो, हामीसँग सम्पत्तिका नाममा अथाह विश्वास थियो । भविष्यको सुनिश्चितता थिएन, तर सुन्दर समाज निर्माण गर्ने सपना थियो । आफ्नै जीवनको कुनै भरोसा थिएन, तर सहयोद्धाको…
More
दशैँ, दशा र गणतन्त्र : सम्झनामा बा!

दशैँ, दशा र गणतन्त्र : सम्झनामा बा!

हरेक दशैँले मलाई यही प्रश्न सोधिरहन्छ । हामीले खोजेको गणतन्त्र बाको बस्तीसम्म त पुग्यो, तर हामीले वाचा गरेको समानताको दशैँ कहिले पुग्ने? • लक्ष्मी तामाङ,सर्लाही बा: यतिका दिन सँगै बस्यौँ। अब दशैँको मुखमा किन जान्छ्यौ त, नानी? दशैँ मानेर जाऊ न। म: बा, यो दशैँ हाम्रो होइन। हामीमाथि जबर्जस्ती थोपारिएको…
More
दशैँ र म्हेनिङ बहस

दशैँ र म्हेनिङ बहस

म्हेनिङ धान संस्कृतिसँगै भित्रिएको सांस्कृतिक पर्व हो। दशैँ भने सांस्कृतिक पर्व नभई धार्मिक पर्व हो। यो पर्व चैत महिनामा मनाइने गरिन्थ्यो। पछि असोज महिनामा सारिएको हो। • जीवन कुमार याेञ्जन अध्येता भोजराज चाम्लिङका अनुसार करिब ८ हजार वर्षअघि नै एलो रिभर बेसिनतिर धानखेती हुन्थ्यो। अध्येता कमल मादेनको भनाइ पनि लगभग…
More
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण

बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण

• फुर्साङ माेक्तान तामाङ  तामाङ समुदायको प्राचीन बोन संस्कार प्रकृति, मानवजीवन, पशुपालन र कृषि प्रणालीसँग गहिरो रूपमा जोडिएको छ। पुर्खादेखि चलिआएका यस्ता धार्मिक तथा सांस्कृतिक परम्पराहरू आज पनि विभिन्न स्थानमा फरक–फरक विधि र मान्यताअनुसार प्रचलनमा छन्। स्थानीय बोन्बो, लाबोन, धामी तथा झाँक्रीहरूका भनाइअनुसार खेप्पा ह्सुङ छ्योइबा पूजा, गोठे पूजा र…
More
‘म्हेनिङ’ को ऐतिहासिक भ्रम, सांस्कृतिक रूपान्तरण र पहिचानको खोजी

‘म्हेनिङ’ को ऐतिहासिक भ्रम, सांस्कृतिक रूपान्तरण र पहिचानको खोजी

• सागर जिम्बा तामाङ ​परिचय ​नेपालका आदिवासी तामाङ समुदायको आफ्नै मौलिक इतिहास, दर्शन, र सांस्कृतिक परम्परा छ । तर, कालान्तरमा धार्मिक तथा राज्यका नीतिगत प्रभावका कारण तामाङका कतिपय मौलिक पर्व र संस्कारहरू अन्य धर्म-संस्कृतिसँग मिसिन पुगे वा तिनको मौलिक स्वरूप धमिलिन गयो । यसैको एउटा प्रत्यक्ष उदाहरण हो तामाङ समुदायले…
More
दशैं : संस्कृति,रेमिट्यान्स,उपभोग र मितव्ययिताको प्रश्न

दशैं : संस्कृति,रेमिट्यान्स,उपभोग र मितव्ययिताको प्रश्न

• राजीव माेक्तान तामाङ दशैं नेपाली समाजको ठूलो पर्वमध्ये एक हो। परिवार भेटघाट, मान्यजनबाट टीका-जमरा र आशीर्वाद ग्रहण, गाउँ फर्किने परम्परा, नयाँ लुगा र मीठो-मसिनो खाने चलनसँग यसको गहिरो सामाजिक सम्बन्ध बनेकाे छ। तर दशैंलाई टीका, जमरा, मासु, नयाँ लुगा र रमाइलोमा सीमित गरेर बुझ्नु पर्याप्त हुँदैन। यससँग धर्म, संस्कृति,…
More
दशैँको उज्यालो र हाम्रो समाजका अँध्यारा कुनाहरू

दशैँको उज्यालो र हाम्रो समाजका अँध्यारा कुनाहरू

•  शिशिर भण्डारी भूूमिका: नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले समृद्ध देश हो । यहाँको सामाजिक जीवन अनेक भाषा, आस्था, परम्परा, संस्कार र सांस्कृतिक अभ्यासको अन्तरघुलनबाट निर्मित भएको छ । हिमाल देखि तराई सम्म र पूर्वदेखि पश्चिम सम्म फैलिएका विविध समुदायका आफ्नै चाडपर्व, जीवनदर्शन र सांस्कृतिक स्मृतिहरू छन् ।…
More
दशैं, तामाङ पहिचान र मार्क्सवादी दृष्टिकोण

दशैं, तामाङ पहिचान र मार्क्सवादी दृष्टिकोण

- चेत बहादुर लामा,धुलिखेल १. बिषय प्रवेश: ​नेपाली समाजको विशिष्ट पहिचान नै यसको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक बनोट हो। यही विविधताभित्र दशैं पर्वलाई हेर्ने दृष्टिकोण पनि बहुआयामिक छ। तामाङ समुदायको सांस्कृतिक चेतना र मार्क्सवादी विश्लेषणको लेन्सबाट हेर्दा दशैं केवल टीका, जमरा र आशीर्वादमा सीमित धार्मिक उत्सव मात्र रहँदैन; यो राज्यसत्ता,…
More
चुनौतीबीच जीवित बोनसंस्कार

चुनौतीबीच जीवित बोनसंस्कार

• फुर्साङ तामाङ तामाङ समुदायको प्राचीन प्रकृति पूजक परम्परा तामाङ समुदायले प्राचीन काल देखि मान्दै र अपनाउँदै आएको बोनधर्म अथवा बोनसंस्कार प्रकृति र मानवबीचको गहिरो सम्बन्धसँग जोडिएको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परा हो । प्रकृति, जल, वायु, वनजङ्गल, पर्वत तथा प्राकृतिक शक्ति प्रतिको आस्था र सम्मान यस परम्पराका महत्त्वपूर्ण पक्ष…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.