१३ मिनेट अगाडि
१३ मिनेट अगाडि
काठमाडौं, कात्तिक १६। तामाङ समुदायको इतिहास, दर्शन, धर्म, संस्कृति र परम्परालाई समेटेर लेखिएको ‘बोनधर्म र तामाङ जाति’ पुस्तक सार्वजनिक गरिएको छ। फुर्साङ तामाङ मोक्तानद्वारा लिखित पुस्तक सोमबार काठमाडौंको चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको सभाहलमा आयोजित समारोहबीच विमोचन गरिएको हो। प्रतिनिधिसभा सदस्य एवं नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष परशुराम तामाङकाे प्रमुख आतिथ्यतामा पुस्तक…