Khulla Bichar Online

खुल्ला बिचार खुलामञ्च

“मलाई तिमी रिसाएकै मन पर्छ”

“मलाई तिमी रिसाएकै मन पर्छ”

"मलाई तिमी रिसाएकै मन पर्छ" • अर्चना अस्तानी मगर जब म तिमीलाई धेरै माया गर्छु तब म तिमीमाथि शङ्का पनि गर्छु तिमी सही छौ भने तिमी रिसाउनेछौ त्यसैले त मलाई तिमी रिसाएकै मन पर्छ माया माया नै हो, त्यहाँ सम्बन्धहरूको कुनै डोब हुँदैन केवल मबाट टाढा भयौ कि भन्ने डरले…
More
नयाँ राजनीतिको अनुहारमा देखिएको विकृति

नयाँ राजनीतिको अनुहारमा देखिएको विकृति

•  शिशिर भण्डारी भूमिका : नेपालको राजनीतिमा ‘नयाँ’ शब्दले पछिल्ला वर्षहरूमा केही आकर्षण पैदा गरेको छ । पुराना दल, पुराना नेता, पुराना नारा र पुरानै राजनीतिक संस्कारबाट दिक्क भएको पुस्ताले नयाँ अनुहार, नयाँ शैली र नयाँ राजनीतिको खोजी गर्नु स्वाभाविक पनि हो । यही आकांक्षाले राजनीतिको मूलधारमा नयाँ पात्रहरूलाई प्रवेश…
More
किन घात गर्‍यौ प्रिय?

किन घात गर्‍यौ प्रिय?

• अर्चना अस्तानी मगर सारा दुनियाँको अगाडि हातमा हात मिलाएर, साथमा साथ दिएर गन्तव्यमा पुग्छु भन्थ्यौ तिमीले ! बीचमै किन घात गर्‍यौ प्रिय ? अनायासै तिमी र मेरो वैमनस्यले सारा सन्ततिको भविष्यमा खेलबाड भइरहेको टुलुटुलु हेरिरहेछौ तिमीले ! किन घात गर्‍यौ प्रिय ? तिमी कसैको बहकाउमा लागेर या कुरै नबुझी…
More
समुद्रको छाल नेपालसम्म आइपुग्न कति समय लाग्छ ?

समुद्रको छाल नेपालसम्म आइपुग्न कति समय लाग्छ ?

८१औँ महासभाको एउटा प्रश्न, हिमालको काखबाट समुद्रतिर – शिशिर भण्डारी हिजो मोबाइलको स्क्रिनमा एउटा समाचार पढेँ । न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभा चलिरहेको छ । विश्वका नेताहरू विश्व शान्तिको प्रश्न, मानवअधिकारको सवाल, एआईको जोखिम, जलवायु संकट लगायत समुद्रको सतह बढिरहेको विषयमा छलफल गरिरहेका छन् । नेपाल आफैँ हिमाल र जलवायुको…
More
नेपाली राजनीति: नयाँको परीक्षा, पुरानोको पुनर्परीक्षा

नेपाली राजनीति: नयाँको परीक्षा, पुरानोको पुनर्परीक्षा

•  शिशिर भण्डारी नेपालको राजनीतिमा अहिले एउटा रोचक दृश्य देखिँदैछ । हिजो सत्ताको केन्द्रमा रहेका दलहरू सडकतिर फर्किंदैछन् । हिजो सडकबाट सत्तामाथि प्रश्न गर्ने नयाँ राजनीतिक शक्ति आज सिंहदरबारभित्र बसेर आफ्नै प्रश्नको उत्तर दिनुपर्ने ठाउँमा पुगेको छ । सरकारमाथि असन्तुष्टि बढेको छ । प्रतिपक्ष सरकारविरुद्ध आन्दोलनको तयारीमा छ । कांग्रेस,…
More
इरानको रोदन

इरानको रोदन

• लाेक लामा इरानको रोदन आज इरानको आकाशमा बादल मात्र छैनन् धुवाँ छ त्यहाँ बारुदको गन्ध छ त्यहाँ र हजारौँ घरको नबोलेको रुवाइ छ कुनै आमाको काख रित्तिएको छ कुनै बाबुको सपना ढलेको छ कुनै बालकले आफ्नो घर होइन भग्नावशेषभित्र आफ्नो भविष्य खोजिरहेको छ तेहरानका सडकमा मानिसहरू मात्र दौडिएका छैनन्…
More
संघीयतामा शिक्षा, शिक्षक र राजनीति : अधिकार, मर्यादा र रूपान्तरण

संघीयतामा शिक्षा, शिक्षक र राजनीति : अधिकार, मर्यादा र रूपान्तरण

• चेत बहादुर लामा ​संयोजक, नेपाल शिक्षक संगठन, जिल्ला समिति, काभ्रेपलाञ्चोक । ​१. विषय प्रवेश : संघीयताको वास्तविक कसौटी कक्षाकोठा ​संघीयता भनेको सिंहदरबारमा केन्द्रीकृत भएको अधिकार, स्रोत र निर्णय प्रक्रियालाई गाउँ र नगरसम्म पुर्‍याउने प्रशासनिक चलखेल वा संरचनात्मक फेरबदल मात्र होइन। यसको वास्तविक सार्थकता तब मात्र प्रमाणित हुन्छ, जब यसको…
More
नयाँ राजनीतिको सकस : सत्ता जितेपछि शासन किन कठिन भयो ?

नयाँ राजनीतिको सकस : सत्ता जितेपछि शासन किन कठिन भयो ?

- शिशिर भण्डारी सडकमा पुरानो सत्ता हराउन सजिलो थियो, तर राज्य चलाउने पुरानो शैली हराउन किन यति गाह्रो भयो ? एक वर्षअघि नेपालको सडकमा केवल एउटा भिड मात्र उत्रिएको थिएन, एउटा सिंगो पुस्ताको असन्तुष्टि उत्रिएको थियो । हुनत त्यो विष्फोटको निमित्त कारणमा कुनै निश्चित एउटा घटना, पात्र या समयको पनि…
More
नयाँ दिल्लीमा बदलिँदो विश्व, काठमाडौंमा मौनता

नयाँ दिल्लीमा बदलिँदो विश्व, काठमाडौंमा मौनता

BRICS मा नेपाल किन देखिएन ? निमन्त्रणा नआएको प्रश्नभन्दा ठूलो प्रश्न—हाम्रो कूटनीतिक वजन कहाँ छ ? - शिशिर भण्डारी भूमिका: नयाँ दिल्लीमा चीनका राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एउटै मञ्चमा छन् । गलवानपछि चिसिएको भारत–चीन सम्बन्धमा फेरि संवादको ढोका खोलिँदैछ । रुस पश्चिमी…
More
भोटेकोशीको बाढी र ‘क्लाइमेट जस्टिस’ :

भोटेकोशीको बाढी र ‘क्लाइमेट जस्टिस’ :

-शिशिर भण्डारी भूमिका: कुनै दिन एउटा नदी अचानक उर्लिन्छ । केही मिनेटमै घरहरू बगाउँछ । सडकहरू काट्छ । पुलहरू भत्काउँछ । बस्तीहरू उजाडिन्छन् । वर्षौँको कमाइ एउटा भेलले बगाउँछ । अनि मानिसहरू बाँकी जीवन लिएर भग्नावशेष माझ उभिन्छन्आ-फ्नो मान्छे खोज्दै, आफ्नो घर खोज्दै, आफ्नो भविष्य खोज्दै । भोटेकोशीले पछिल्लोपटक नेपाललाई…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.